Khabarhub

संसद्‍मा जुहारी : सरकारको गतिविधिलाई प्रतिपक्षीले दिए मण्डलेको संज्ञा, रास्वपा सांसदले मागे प्रमाण

खबरहब

काठमाडौं- संसद्‌को मंगलबार बसेको बैठकमा सत्ता र प्रतिपक्षबीच जुहारी चलेको छ। मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले सरकारलाई घेरेका हुन् । सडकमा देखिएको सरकारको अनौठो हर्कतपछि संसद् झनै तातेको छ। केही दिनयता सडकमा देखिएका शंकास्पद गाडी[ ... ]

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

खबरहब

काठमाडौं- मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् ।  यात्राको छैटौँ दिन नेपाल सरकारको तर्फबाट वार्ताका लागि गृहमन्त्री त्यहाँ पुगेका हुन् ।  निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग ६[ ... ]

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

खबरहब

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा सवारी साधन राखेर त्रास सिर्जना गर्न खोजेको भन्दै कारबाहीको माग गरेका छन् ।   मंगलबार प्रतिनिधिसभा बैठकमा उनीहरूले सवारी साधन राखेर त्रास सिर्जना गर्न खोज्नेहरूलाई सामान्य[ ... ]

जबर्जस्ती हटाइएका सुकुम्वासी घर न घाटका : सरकारसँग अझै छैन व्यवस्थापन योजना

काठमाडौँ- १२ वैशाखमा सरकारले काठमाडौँ महानगरपालिका–३१ मनोहरा खोलाकिनार थापाथलीमा अवस्थित सुकुम्वासी बस्ती हटाउन सुरक्षा बल पठायो ।अधिकांश भूमिहीन र सुकुम्वासीले बहुमत सरकारबाट जग्गा धनी प्रमाण पूर्जा पाउने लोभमा चुपचाप बस्ती छाडे । उक्त अभियान काठमाडौँ[ ... ]

ज्ञानेन्द्र शाहीको प्रश्न : सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ?

खबरहब

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही हुने तर, प्रधानमन्त्री र गृहमन्त्रीलाई किन नहुने भनेर प्रश्न गरेका छन् । मंगलबार संसद्मा बोल्दै शाहीले ‘ट्राफिक नियम उल्लंघन गर्दा[ ... ]

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं- विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।  सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरूले जनतासँग सम्बन्धित सार्वजनिक महत्वका विषयमा प्रश्न उठेपछि सरोकार भएकाहरूलाई बोलाएर छलफल गरिनुपर्नेमा जोड दिएका हुन् । साथै केही सांसदले भने अदालतमा रहेको विषयमा छलफल गर्न…

महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी

बाल मन्दिर ठगी प्रकरण: सीआईबीद्वारा तत्कालीन शाखा प्रमुखसहित तीन जना पक्राउ

काठमाडौँ – नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो