Khabarhub

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

खबरहब

काठमाडौं- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनमा नेपाली सेना सक्रिय भएको छ ।  शवको व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो बढेपछि नेपाली सेनाले खोजी तथा उद्धार अभियानलाई थप[ ... ]

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

खबरहब

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका २९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको पाइएको छ । ट्रमा सेन्टरले २०८३ भदौ १२ गते जारी गरेको विवरणअनुसार बाढीबाट प्रभावित भई उपचारका लागि आएका ९२[ ... ]

यी हुन् मन्त्रिपरिषद्‌का मुख्य तीन निर्णय  

खबरहब

काठमाडौं- मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–  २०८३ भदौ १०[ ... ]

सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो

खबरहब

काठमाडौं- नेपाल सरकारले बाढीमा परेका ३ हजार २५३ जनाको सकुशल उद्धार भएको जानकारी दिएको छ ।  आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् । सरकारका अनुसार हालसम्म ४७७ जनाको[ ... ]

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो

खबरहब

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा पुनः स्थापनामा खटिएका डोजर र मानिसलाई क्षतिग्रस्त क्षेत्रबाट हटाइएको छ। बहाव थप बढेर जोखिम निम्तिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा आवागमनसमेत रोक लगाएका[ ... ]

बाढीको विनाश

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

हराएका मानिसको खोजीमा ‘पूर्ण प्रयास’ गर्न निर्देशन

खबरहब

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा बुधबार गएको विनाशकारी बाढी-पहिरोपछि उद्धार तथा राहत कार्यबारे चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्चस्तरीय बैठक बसेको छ। सीपीसी केन्द्रीय समितिका महासचिव तथा चिनियाँ राष्ट्रपति सी[ ... ]

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज तथा उद्धार अभियानअन्तर्गत ४४९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १७ जना विदेशी नागरिक रहेका छन्। नेपाली सेनाका अनुसार आज २०८३ भाद्र १२ गते दिउँसो १२ः२० बजेसम्म सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायतका प्रभावित क्षेत्रबाट उनीहरूको…

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस पक्राउ परेका छन्। बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले नारायणीमा

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध