Khabarhub

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

खबरहब

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार क्षेत्रका घरहरू डुबानमा परेका छन् । बाढीले धादिङ र गोरखा जोड्ने आरुघाट पुलको गोरखातर्फको आधा भागसमेत बगाएको छ । नदीको तटीय क्षेत्रमा रहेका अन्य घरहरूमा[ ... ]

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

खबरहब

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीमा एक्रो बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ । बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न भएको बेली ब्रिजको[ ... ]

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

खबरहब

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर नयाँ नेतृत्व चयन गर्न सार्वजनिक आह्वान गरेका छन् ।  रुसको तेल पूर्वाधारमा युक्रेनले गरिरहेको आक्रमणको आलोचना गर्दै ट्रम्पले रुससँग डिजेल आपूर्ति सम्झौता घोषणा गरेपछि दुई[ ... ]

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

खबरहब

काठमाडौं- बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।  बाढीले जलविद्युत आयोजनाका मुख्य क्याम्प क्षेत्र, बेलिब्रिज, पहुँच सडक तथा निर्माण उपकरण र सामाग्रीहरू बगाएको र क्षति[ ... ]

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

खबरहब

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा खेलिरहेका छन् । ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ (फिल्डिङ) रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । लिग टु को अन्तिम सिरिजमा खेलिरहेका[ ... ]

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

खबरहब

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका[ ... ]

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर- वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बनेका छन् ।  करिब छ वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका अधिकारीले गाउँमै व्यावसायिक बाख्रापालन सुरु गरी वार्षिक करिब एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । विदेशमा…

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटपाट गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट बर्खास्त गर्न सिफारिस गर्दै छानबिन प्रतिवेदन गृह

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ ।