Khabarhub | Page 594 of 13908 | Nepal's Trusted News Source Khabarhub

संसद् विघटन गर्न तयार छैनन् राष्ट्रपति पौडेल

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

खबरहब

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका छन्। शीतल निवासमा संविधानविद्सँग परामर्श लिएपछि उनी कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका हुन्। तर संवैधानिक संकटबारे राष्ट्रपति[ ... ]

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

खबरहब

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई नयाँ दिशा दिने कोसिसबीच राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार साँझ शीतल निवासमा भेटवार्ता भएको छ। वर्तमान संविधान र संसद्अन्तर्गतका दुई महत्वपूर्ण व्यक्तिहरूबीच[ ... ]

परिवर्तनको बहानामा विध्वंश

जेन-जी प्रदर्शन अराजक बन्दा सार्वजनिक संरचनामा दुई खर्ब भन्दा बढी क्षति

रेट्रोफिट असम्भव, अन्य संरचनाको हिसाबै छैन

खबरहब

काठमाडौँ - सोमबार र मङ्गलबार चर्किएको जेन-जी आन्दोलन क्रममा देशभर सार्वजनिक संरचनामा दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको आकलन गरिएको छ । ती संरचनाभित्र रहेका अमूल्य ऐतिहासिक दस्तावेज र लिखत पनि जलेर खरानी भएको छ[ ... ]

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेको कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए ।  'हालसम्म ११७ जना…

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय टकलासहित १७ जना ललितपुबाट पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक गरेको छ। सेनाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरीको राजविराजस्थित

स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले दैनिक उपभोग्य वस्तु किनमेल गर्न स-सानो समूहमा मात्रै जान आग्रह गरेको छ । बिहीबार मध्याह्न मोबाइल

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ परेका छन् । काठमाडौँका नख्खु र सुन्धारा कारागारसहित विभिन्न जिल्लाबाट