Khabarhub | Page 641 of 11525 | Nepal's Trusted News Source Khabarhub

‘वैकल्पिक नेता’का घरझगडा बजारमा छरपस्ट !

सत्ता सम्हाल्न तत्पर, अलपत्र घरबार

काठमाडौं - नेपालको संसदीय राजनीतिमा उदाएका नयाँ दलहरू हुन्– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी । वैकल्पिक शक्तिका रूपमा यी दलसँगै नयाँ नेताहरू पनि उदाए । रास्वपाका संस्थापक सभापति रवि लामिछाने, जनमतका[ ... ]

जलवायु न्यायको माग गर्दै युवाहरुको र्‍याली (तस्बिरहरू)

खबरहब

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं[ ... ]

विश्व अल्जाइमर्स चेतना दिवस

बेलैमा सचेत बनौं, प्रतिरक्षात्मक उपायहरु अपनाऔं

अल्जाइमर्स रोगले बजाएको खतराको घण्टी !

आज विश्व अल्जाइमर्स चेतना दिवस। ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नाराका साथ नेपाल लगायत विश्वभर यो दिवस मनाइन्छ। उमेर बढ्दै जाँदा हाम्रो मस्तिष्कका नसाहरुमा समस्या आएर देखिने यो रोग पछिल्लो समय अस्वस्थकर[ ... ]

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं– नागढुंगा-नौविसे(मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ ।  शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा सो सहमति भएको हो । आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरेर निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षहरू सहमत भएका…

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराद्वारा आज आयोजित सिसं १६ (ख) सशस्त्र

कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार अदालतको फैसला

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा झापाको कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानीलकण्ठ

राजधानीबाट दिनदहाडै चोरिन्छन् मोटरसाइकल, हत्तपत्त फेला पर्दैनन्

जनकपुरधाम–  जनकपुरधाम मधेस प्रदेशको राजधानी हो । जनकपुरधाम नगरक्षेत्रमा केही महिना यता मोटरसाइकल चोरी हुने क्रम ह्वात्तै बढेको छ ।