Khabarhub

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

फ्रान्स र स्पेनबीच प्रतिष्ठाको लडाइँ

खबरहब

काठमाडौँ - फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली महारथी फ्रान्स र स्पेनबीच रोमाञ्चक भिडन्त हुँदैछ। विश्व फुटबलकै प्रतिष्ठित र पुरानो प्रतिद्वन्द्वी मानिने यी दुई टोलीबीचको खेललाई यस विश्वकपको सबैभन्दा प्रतिक्षित खेलका रूपमा[ ... ]

सेख हमदले कसरी बदले कतारको भाग्य ?

कतारलाई विश्व शक्तिका रूपमा स्थापित गर्ने पूर्व अमिरको दूरदर्शिता

खबरहब

काठमाडौँ - कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिमा प्रभावशाली मुलुक बनाउने श्रेय त्यहाँका पूर्व अमिर (फादर अमिर) सेख हमद बिन खलिफा अल थानीलाई जान्छ। हालै ७४ वर्षको उमेरमा निधन[ ... ]

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

खबरहब

काठमाडौँ - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ६४ पुर्‍याउने विषयमा छलफल अघि बढाउने भएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले चार वर्षपछि हुने विश्वकपमा थप १६ देशलाई समेट्ने प्रस्तावमाथि[ ... ]

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

सरकारको कार्यशैलीबारे रविले उठाए प्रश्न

ज्ञानु घिमिरे

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली पारिएको गुनासो सडक र सदनबाट उठिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह केही दिनयता गुमनाम जस्तै छन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सातायता गायब[ ... ]

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

पवन मुडभरी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा चिसोले काँप्दै उभिएका एक बालक रुँदै भन्दै थिए, 'जाडो लागिरहेको छ । लगाउने कपडा केही छैन, सबै भित्रै डुब्यो, चप्पल पनि बगायो ।' कक्षा ५[ ... ]

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

विश्लेषक भन्छन्– ‘निम्न वर्गमाथिको पूर्वाग्रह महँगो पर्नसक्छ’

ज्ञानु घिमिरे

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले भनेका थिए– ‘बालेनले देश बनाउँछ आमा ।’ देशभर धेरै आमाहरूले उनको यही भनाइलाई विश्वास गरेर रास्वपालाई मत खन्याए । त्यसपछि[ ... ]

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए । आत्मदाह प्रयासबाट गम्भीर घाइते भएका उनको भोलिपल्ट उपचारका क्रममा वीर अस्पतालमा उनको निधन[ ... ]

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान साढे ८ बजे…

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी

बाल मन्दिर ठगी प्रकरण: सीआईबीद्वारा तत्कालीन शाखा प्रमुखसहित तीन जना पक्राउ

काठमाडौँ – नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना पक्राउ गरेको छ । प्रहरी काठमाडौँ, ललितपुर, कास्की, धनुषा, कञ्चनपुर,