Khabarhub

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

खबरहब

काठमाडौं- रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ । ​जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म[ ... ]

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

खबरहब

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको छ। बिहानैदेखि कुम्भेश्वर परिसरमा भक्तजनको भीड लागेको छ। भक्तजनहरूले कुम्भेश्वर कुण्डमा स्नान गरी कुम्भेश्वर महादेवको पूजा तथा आराधना गरिरहेका छन्। जनैपूर्णिमाको अघिल्लो रात साउन शुक्ल[ ... ]

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

चितवनमा मात्र १७८ वटा शव

खबरहब

काठमाडाैँ - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार बिहानसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको[ ... ]

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

कविता श्रेष्ठ

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व हो- गुन्हुँ पुन्ही अर्थात् क्वाटी पूर्णिमा। यो पर्व सांस्कृतिक, धार्मिक, पर्यावरणीय र स्वास्थ्य चेतनाले भरिएको एक महत्त्वपूर्ण पर्व हो। "गुन्हुँ" शब्दले नेपाल संवतको नवौँ महिनालाई[ ... ]

भोटेकोसी बाढीको भयावह तस्वीर, उत्तरगयाका अध्यक्ष भन्छन्- ‘संघीय सरकार आकाशमा र सामाजिक सञ्जालमा मात्रै देखियो’

खबरहब

रसुवा- बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट उत्तरगया गाउँपालिकासहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बताएका छन्। बाढी प्रभावित क्षेत्रमा स्थलगतरूपमै रहेका अध्यक्ष अर्यालले विपद्पछि उद्धार,[ ... ]

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका…

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस पक्राउ परेका छन्। बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले नारायणीमा

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध