Khabarhub

गण्डकीको पुनर्गठित मन्त्रिमण्डलमा नपरेपछि सांसद पदबाटै राजीनामा !

खबरहब

पोखरा- गण्डकी प्रदेशस्थित एकजना नेपाली कांग्रेसका सांसदले मन्त्री हुन नपाएपछि राजीनामा दिएका छन्। कांग्रेस सांसद द्रोर्णकुमार कुँवरले बुधबार प्रदेशसभा सदस्य पदबाटै राजीनामा गरेका हुन्। बागलुङ क्षेत्र नं. २ (२) बाट प्रत्यक्ष निर्वाचित उनी बुधबार गण्डकी[ ... ]

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने 

खबरहब

काठमाडौं- नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पुनःसचेत गराउने तयारी गरेको छ ।  उनले पहिलोपटक पार्टीको लेटरप्याड प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउबारे विज्ञप्ति[ ... ]

भक्तपुरमा सिन्दूर जात्राको उत्सव (तस्बिर)

खबरहब

भक्तपुर– भक्तपुरको थिमिमा ३२ खटसहितको सिन्दूर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरे[ ... ]

टुँडिखेलमा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

खबरहब

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल[ ... ]

सशस्त्र प्रहरीकी सहायक निरीक्षक निम दिकी शेर्पाबाट लोबुचे हिमालको सफल आरोहण

काठमाडौँ– सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले लोबुचे हिमालको सफल आरोहण गरेकी छिन् । उनले नयाँ वर्ष २०८३ सालको पहिलो दिन मंगलबार बिहान ८ बजेर ५७ मिनेटमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको सफलतापूवृक आरोहण गरेकी हुन् । हिमाल आरोहण गर्ने शेर्पा…

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका– १६ बालाजु

अठार वर्षदेखि जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

कञ्चनपुर– जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको उपचारका क्रममा निधन

काठमाडौं- ड्युटीकै क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको मंगलबार निधन भएको छ । आइतबार ट्रकको ठक्करबाट

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय नरेन्द्र चन्द समेत ५ जनालाई