Live on
Your Voice, Your Power
भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले पवित्र उदेश्यसहित आन्दोलन गरेको बताएका छन् । पवित्र उद्देशको आन्दोलन भनिए पनि त्यसलाई गलत व्यक्तिहरूले दुरुपयोग गरेको उनको भनाइ छ । बिहीबार भक्तपुरको गुण्डूमा प्रेस चौतारी नेपालका पत्रकारहरूसँग भेटघाटका क्रममा ओलीले जेनजीको पवित्र आन्दोलनलाई तोडफोड,…
काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते
काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
मोरङ– विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत– दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्