Khabarhub

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

खबरहब

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा उपकुलपति प्रा डा दीपक अर्याल, रेक्टर प्रा डा खड्ग[ ... ]

वर्षापछि वायुको गुणस्तरमा सुधार

खबरहब

काठमाडौं- गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै  क्रमशः घट्न थालेको हो ।  एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार[ ... ]

ज्याकारण्डा फूलले सुन्दर बन्यो उपत्यका (तस्बिर)

खबरहब

काठमाडौं- काठमाडौं उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा फुलेका ज्याकारान्डा फूलहरूले उपत्यकाको सौन्दर्य झन् बढाएका छन्। शहरका मुख्य सडक किनारका ठूला रुखहरूमा ढपक्क फुलेका ज्याकारान्डाले काठमाडौँलाई आकर्षक बनाएका छन्। यी फूलहरूको वैजनी आभाले[ ... ]

साताको कार्टुन : खिल निकाल्ने वर्ष

काठमाडौँ – काठमाडौँ उपत्यकाका सार्वजनिक क्षेत्र ओगटेर बनेका अव्यवस्थित बस्ती सरकारले हटाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको आलोचना सुरु भएको छ । अन्य दल सरकारको नेतृत्वमा हुँदा रास्वपा सभापति रवि लामिछाने सुकुम्बासीको पक्षमा आवाज उठाएको[ ... ]

राधास्वामीको टहरामा सुकुम्बासी: टेन्टभित्रको रात, खाजामा भुजा र चिया

न बस्ने टुङ्गो, न त खाने ठेगान, टेन्टभित्र सकसपूर्ण जीवन

पवन मुडभरी

काठमाडौँ - उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि घरबारविहीन भएर दशरथ रंगशालामा नाम दर्ता गराएकालाई कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सत्संग व्यास नेपाल परिसरमा अस्थायी रूपमा राखिएको छ । थापाथली र गैरीगाउँस्थित सुकुम्बासी बस्तीका ५७ परिवारका[ ... ]

२२ मिनेट अगाडि

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं - केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक नदिएको सूचीमा परेका भुवन अर्को आर्थिक लेनदेनको काण्डमा फसेका छन् । वितरक गोविन्द शाहीले भुवनलाई आर्थिक कारोबार मिलाउन २४ घण्टाको समय दिएको फेसबुक स्ट्याटस राखेपछि यो घटना छताछुल्ल भएको हो । भुवनको प्रोडक्सन हाउस ‘सनराइज…

सेनाको पत्रप्रति जनप्रतिनिधिको गम्भीर आपत्ति, एकस्वरमा भने : विधि र प्रक्रिया मानेको देखिएन

बर्दिया- वन क्षेत्र खाली गराउने सरकारी सूचना र सुकुम्बासी विवरण मागसम्बन्धी सेनाको पत्रप्रति बर्दियाका स्थानीय तहका जनप्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएका

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्नमेन्ट पोर्क्युमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच गरी

सेनाको जवाफ : सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो

काठमाडौं– नेपाली सेनाले मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३० वर्षीय विशाल कुमार तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।