Khabarhub

धोबीखोला करिडोरका सुकुम्वासी बस्तीमा डोजर, हेर्नुहोस् ड्रोन भ्यू

खबरहब

काठमाडौं– शनिबार काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाइँदै छन् । सरकारी जग्गा संरक्षण तथा नदी किनार व्यवस्थापनलाई लक्षित गर्दै सञ्चालन गरिएको अभियानअन्तर्गत डोजर प्रयोग गरी घरटहरा तथा अन्य अस्थायी[ ... ]

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

खबरहब

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबीच[ ... ]

पाँच वर्ष उपत्यका विकास प्राधिकरण हाँकेकी ढकाल भन्छिन् : राजनीतिक स्थिरताबिना विकास सम्भव छैन

काठमाडौंँ - उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले पाँचवर्षे कार्यकाल पूरा गरी पदबाट बिदा भएकी छिन् । वैशाख १७ गते उक्त पदका लागि सरकारले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरिसकेको छ । यसअघि तत्कालीन प्रधानमन्त्री[ ... ]

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ ।  पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।  आगामी साउन मसान्तसम्म पार्टी…

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । बिहीबार दिउँसो सशस्त्र

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वाणिज्य आपूर्ति