Khabarhub

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म कूटनीति क्षेत्रका व्यक्ति र केही औपचारिक भेटघाटमा मात्रै सीमित रहेका थिए । तर, अघिल्लो साताबाट भने प्रधानमन्त्री शाहले औद्योगिक व्यावसायिक क्षेत्रका प्रतिनिधिसँगको भेटघाटलाई निकै तीव्रता[ ... ]

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

खबरहब

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा तर्क र विवेक हराउँदै गएको बताएका छन्। त्यसको परिणामस्वरूप संसद्देखि सडकसम्मको राजनीति गालीगलौज र अहंकारमा परिणत भएको टिप्पणी आङ्देम्बेले गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली[ ... ]

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

खबरहब

काठमाडौं- कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट भ्रम फैल्याएको भन्दै राधिकाले दिइएको उजुरीका आधारमा वेदिकालाई पक्राउ गरिएको हो । साइबर ब्युरोको टोलीलेले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरेको प्रवक्ता एवम् एसपी[ ... ]

रिहा भएपछि पहिलो पटक पार्टीको मञ्चमा अध्यक्ष ओलीसँगै देखिए उपाध्यक्ष पौडेल

खबरहब

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा गत साउन १ गते रिहा भएयता पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्। विशेष अदालतको आदेशपछि रिहा भएर राजनीतिक कार्यक्रममा नदेखिएका उनी एक सातापछि बिहीबार अध्यक्ष[ ... ]

‘जेन-जी विद्रोह नहुँदा पनि ०८४ मा कांग्रेस होइन, रास्वपा नै पहिलो पार्टी बन्थ्यो’

बीपीलाई सम्झिँदै भने : नेपालमा भुइँफुट्टा राजनीति बढ्यो

खबरहब

काठमाडौं- राजनीतिशास्त्री तथा प्राध्यापक कृष्ण खनालले गत भदौमा ‘जेन-जी विद्रोह’ नभएर २०८४ सालमा निर्वाचन हुँदा पनि नेपाली कांग्रेस पहिलो दल बन्न नसक्ने दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘जरा अभियान’ समापन तथा नयाँ[ ... ]

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

खबरहब

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तमा सन्तोषकुमार थापालाई नियुक्त गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुधबार नै मन्त्रालयमा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्। थापाको[ ... ]

चोभारमा बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता, खोजी कार्य जारी  

काठमाडौं- काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना व्यक्ति बेपत्ता भएका छन्। बिहीबार बिहान करिब ११ः४५ बजे भएको घटनामा पौडी खेल्न नदीमा पसेका एक जना पुरुष बेपत्ता भएको प्रहरीले जनाएको छ ।  प्रत्यक्षदर्शीका अनुसार बेपत्ता भएका व्यक्ति पर्यटक गाइडका रूपमा कार्यरत थिए । उनी विदेशी…

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार गोकर्णेश्वर नगरपालिका–४ का ४५ वर्षीय

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ ।  यहाँस्थित बसपार्कको न्यू लक्ष्मी

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ

देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी