Khabarhub

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

खबरहब

काठमाडौँ - कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर खेर जाने जुम्लाको स्याउ अहिले व्यावसायिक उत्पादन र बजारीकरणसँगै किसानको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ।  आधुनिक खेती प्रविधि, सिँचाइ सुविधा, कृषक तालिम र सहकारीमार्फत[ ... ]

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

खबरहब

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ । शुभसाइतअनुसार शनिबार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए[ ... ]

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

परिवारका सदस्य परदेशमा हुँदा छैन गाउँमा उत्साह

सुनिता भूल

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो विविधताभित्र दसैँ मनाउने शैली र संस्कृति ठाउँ अनुसार फरकफरक छन् । सुदूरपश्चिम प्रदेशको बैतडीमा दसैँलाई रमाइलो र पारिवारिक जमघटको पर्वका रूपमा मात्र नभई धार्मिक आस्था[ ... ]

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् । राष्ट्रिय प्रसारण लाइन विस्तार हुन नसक्दा क्व्होलासोथार गाउँपालिकाका पसगाउँ, सिङ्दीलगायतका बस्ती तथा राइनास नगरपालिकाको एउटा गाउँका बासिन्दा लघुजलविद्युत्मा निर्भर हुन बाध्य भएका हुन् । लघुजलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्दा ती बस्तीमा नियमित आपूर्ति प्रभावित हुने…

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्राम सहित मकवानपुर भीमफेदी गाउँपालिका-४ पान्द्राङ बस्ने २७

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्राम सहित

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली,