Khabarhub

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम भयो

खबरहब

काठमाडौं- सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन दिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरिएको[ ... ]

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

क्षतिग्रस्त पूर्वाधार र राहत कार्यको प्रत्यक्ष जानकारी लिने

खबरहब

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

खबरहब

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । हिजो बिहान आएको बाढीका कारण रसुवा र नुवाकोटको खोला नजिकका बजार क्षेत्र खण्डहरमा परिणत भएको छ । बाढीले नुवाकोटको देवीघाट बजारमा पनि[ ... ]

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

खबरहब

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । रसुवामा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे रास्वपा[ ... ]

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

खबरहब

काठमाडौँ - रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो सङ्ख्यामा स्थानीय नागरिक, कर्मचारी, मजदुर तथा तीर्थयात्रीहरू सम्पर्कविहीन भएका छन्। सरकारको आधिकारिक एकीकृत निकाय 'हेलो सरकार'को टेलिफोन उजुरी अनुसार हालसम्म कम्तीमा १९४ भन्दा बढी व्यक्तिहरू[ ... ]

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आज बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 'भारत नेपालका अधिकारीहरूसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा…

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएका