Khabarhub

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

दुईतिहाइ जनमतपछि कार्यशैलीमा एकरूपताको खोजी

खबरहब

साँगामा यसरी बन्दैछ अण्डरपास

खबरहब

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ । अहिले यो सडक दुई लेनको रहेको छ । यही सडक खण्डको साँगा उकालोमा अण्डरपास निर्माण भइरहेको छ ।[ ... ]

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

संगम ढकाल

काठमाडौं - २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब ५० वटा फिल्म प्रदर्शनमा आएका छन् । व्यापारिक रुपमा यो वर्षका बितेका ११ महिना खासै सुखद रहेन । विशेषतः जेन–जी आन्दोलनपछिको राजनीतिक घटनाक्रमले फिल्म क्षेत्र[ ... ]

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले आइतबार अन्दाजी ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो । जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरिएको सामान नियन्त्रणमा लिइएको…

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको छ। सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत्

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध घुस तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)