Khabarhub

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी छ

खाडी क्षेत्रका जहाजमाथि इरानको नयाँ धम्की

खबरहब

तेहरान र बेरुतमा भीषण बमबारी, इरानी सरकारी सञ्चारमाध्यम ध्वस्त

विश्वमा ठूलो तेल संकटको खतरा

खबरहब

तेहरान - इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा भएका शृंखलाबद्ध हवाई हमलामा परी इरान र लेबनानमा गरी ज्यान गुमाउनेको संख्या ६०० नाघेको छ। इजरायली वायुसेनाले[ ... ]

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

खबरहब

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । फागुन २१ गते[ ... ]

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

ज्ञानु घिमिरे

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल सुरु भइसकेको हुन्छ। खेतको डिल हुँदै, कच्ची सडक पार गर्दै उम्मेदवारहरू आफ्ना कार्यकर्ता र समर्थकसहित मतदाताका घरदैलोमा पुग्छन्। झण्डा, ब्यानर र माइकको साथमा पार्टीका गीत घन्किन्छन्,[ ... ]

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा केही नयाँपन देखिएको छ । चुनावी प्रचार–प्रसारको शैली, राजनीतिक दलका नेतृत्वको भूमिका, साधन स्रोतको उपयोग, अनुशासनको पालना लगायतका कुराहरू विगतको तुलनामा यसपटक नौलो देखिएको हो[ ... ]

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

कुन देशमा कति नागरिकले गुमाए ज्यान ?

खबरहब

काठमाडौं- यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ। अल जजीराको लाइभ ट्र्याकर सबैभन्दा बढी ५५५ जना इरानमा मारिएका छन् । इरानसहित विभिन्न देशमा युद्धका कारण मारिनेको[ ... ]

नेपालको चुनावमा बाह्‍य लगानी र भारत-चीनसँगको सम्बन्धबारे केपी ओलीले भने ?

खबरहब

झापा- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो राजनीतिक जीवनको कठिन चुनौतीको सामना गरिरहेका छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)[ ... ]

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

खबरहब

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा अहिले भारतीय मिडियामै बाक्लोसँग भइरहेको छ। इरानमाथि आक्रमण गर्ने योजना एक हप्ता अघि नै तय भएको अवस्थामा मोदी इजरायल पुगेका थिए । उनी फर्किएको भोलिपल्टै[ ... ]

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिएका हुन्। उनले…

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं– झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्रामसहित कमल गाउँपालिका-४ साधु टोल बस्ने

निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन, भन्यो : मतपेटिका सबैको रोहबरमा ओसार्छौँ

काठमाडौं- नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायसँग समन्वय र सहकार्य गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न

सेनाले भन्यो- निर्वाचन सुरक्षित सम्पन्न गराउँछौँ, मतपेटिका ढुवानीसम्म सुरक्षा दिन्छौँ

काठमाडौं– नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाई स्थलको सुरक्षा, मतपत्र ढुवानी र

‘बालेन साहमाथि गोली प्रहार’ भन्दै भ्रामक पोस्ट गर्ने युवक पक्राउ

काठमाडौं- सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साह माथि गोली प्रहार’ भन्ने भ्रामक सामग्री पोस्ट गरेको आरोपमा एकजना युवक पक्राउ परेका