Khabarhub | Page 229 of 12177 | Nepal's Trusted News Source Khabarhub

धनुषामा एकपछि अर्को हत्याको घटनाले सन्त्रास, प्रमाण जुटाउन नसक्दा प्रहरीमाथि नै प्रश्न !

जनकपुरधाम – कुनै पनि घटनाको सत्य तथ्य पता लगाई दोषीलाई सजाय दिलाउनु प्रहरीको कर्तव्य हो । तर, अपराध अनुसन्धान सुक्ष्म तरिकाले नगरेको भन्दै बेला-बेला धनुषा प्रहरीमाथि नै गम्भीर प्रश्न उठ्दै आएको छ । एक महिनाअघि[ ... ]

 राप्रपाको चियापनमा प्रधानमन्त्री ओली (तस्बिरहरू)

खबरहब

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् ।  प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई[ ... ]

कविता

गाउँबाट फर्केपछि

उ गाउँ हेरेर शहर फर्किएको छघरभरी लागेका माकुराका जालोउम्रिरहेका वनमाराका झाडीलेउ लागेका आँगनदैलोमा बाआमाका तस्बिर सुनसान छ गाउँखै के के हेरेर उ शहरै फर्किएको छमन रोएको छतर, पाइलो दौडिएको छ गाउँमा -घर छन्‌, मान्छे छैनन्‌स्कूल[ ... ]

इतिहास

यक्सो लिम्बूको सुब्बाङ्गी

पहिलेको राजनीतिक विभाजन अन्तर्गत तेह्रथुम जिल्लामा मात्रै पर्ने आठराई थुमको पछिल्लो राजनीतिक विभाजनमा केही भाग ताप्लेजुङमा र केही भाग तेह्रथुममा पर्न गयो । अहिले ताप्लेजुङतिर परेका आठराईका गाउँहरूलाई आठराई त्रिवेणी र तेह्रथुमतिर परेको गाउँहरूलाई आठराई[ ... ]

संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक

 काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गरिने भएको छ।  शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनलाई…

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं– पोल्याण्ड पठाइ दिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड