Khabarhub | Page 489 of 13556 | Nepal's Trusted News Source Khabarhub

बेमौसमी लिगलिगे दौडले घटाएको शेखरको कद

भूइँको लोभ गर्दा पोल्टाको पोखिने जोखिम

नेपाली कांग्रेस नेपाली राजनीति भित्र समाजवादी मूल्य मान्यताको पक्षधर दल हो, तर यी मूल्यहरू व्यवहारमा कत्तिको जीवन्त छन् भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ। यस्तो परिवेशमा नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाको शैलीले समाजवादको[ ... ]

यात्रा

भू–स्वर्ग : बडीमालिका !

कायाकल्पको प्रयास, सरकारी कामबाट निराश

धनगढी - धर्तीको स्वर्ग अर्थात् भू–स्वर्ग । सुदूरमा लुकेको प्रकृतिको सुन्दर रचना । मानव जातिका लागि अमूल्य उपहार । जो अलौकिक छ । अद्भूत छ । अकल्पनीय छ । मनमोहक अनि बेजोड छ बडीमालिका ।[ ... ]

बहस

राईजी, अख्तियारबाट राजीनामा दिनोस्

काठमाडौं– वाइड बडी घोटालासम्बन्धी फैसलाको पूर्णपाठमा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नामै लिएर ‘नकारात्मक टिप्पणी’ गर्‍यो । अदालतको टिप्पणीपछि एकथरिले ‘राईमाथि नैतिक प्रश्न उठेको’ बताएका छन् । अर्कोथरिले ‘राईमाथि बिचौलियाले[ ... ]

गोसाइँकुण्डमा डुबेका दुईजनाको शव फेला

काठमाडौं– पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार साँझ बेपत्ता भएका दुईजनाको शव सोमबार बिहान फेला परेको छ । नेपाली सेनाको उद्धार टोलीले आज बिहान मोरङ वेलबारी घर भएका मनोज न्यौपाने र विराटनगर घर भएका सुजन ढकालको शव निकालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेम…

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ । प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न

मिनिबसको ठक्करबाट युवकले ज्यान गुमाएको २० वर्षपछि समातिए चालक

काठमाडौं- काठमाडौंको तिलगंगास्थित आँखा अस्पतालनजिकको सडकमा २०६२ भदौ २५ गते मिनिबसले ठक्कर दिएर एकजनाको ज्यान लिएपछि फरार चालक २० वर्षपछि

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं- ताप्लेजुङ र कञ्चनपुरका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ फाबाखोलास्थित सडकमा मे.१ ज

२० वर्षदेखि विदेशी मुद्राको अवैध सटही : पोखराबाट तीन जना पक्राउ

कास्की- विदेशी विनिमय कारोबारमा अवैध संलग्न रहेको अभियोगमा तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सिद्धार्थनगर-१३