Khabarhub

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

खबरहब

काठमाडौं- रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा परी हालसम्म ५३८ जनाको शव बरामद गरिएको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार अपराह्न ३ बजे अद्यावधिक गरेको विवरणअनुसार बाढीपछि ३३ देशका ६३२ जना[ ... ]

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

रसुवामा उद्धारको कहालीलाग्दो अवस्था : लास चिन्ने अवस्था छैन

ज्ञानु घिमिरे

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो भूभागलाई तहसनहस बनायो। बस्ती बगायो, सडक र पुल भत्कायो, सयौँ परिवार छुटायो र धेरैको अकालमै ज्यान लियो । सयौँलाई बेपत्ताको अवस्थामा पुर्‍यायो। विपद्को घाउमा उद्धारकर्मीहरू[ ... ]

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

खबरहब

काठमाडौं- भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो क्षति पुर्‍याउनुका साथै पूर्वाधार क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ । बाढीले नेपालको चीनसँग हुने मुख्य व्यापारिक रसुवा नाकाको दुवै देशतर्फको भन्सार कार्यालय र सुख्खा[ ... ]

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

खबरहब

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ प्रधानमन्त्री ली छ्याङ प्रभावित क्षेत्रमा आफैं पुगेका छन्। राजधानी बेइजिङबाट करिब २ हजार किलोमिटर टाढा रहेको शिचाङ स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा पुगेर उनले उद्धार तथा[ ... ]

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

खबरहब

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई हराउँदै नेपालका एमएमए फाइटर रवीन्द्र ढाट फाइनलमा पुगेका छन् । यी दुईबीच तीन राउन्ड नै खेल भएको थियो । निर्णायकले दिएको पोइन्टका आधारमा उनी[ ... ]

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ- धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन चढेको ना५त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं २ सोल्मास्थित…

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस पक्राउ परेका छन्। बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले नारायणीमा

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध