Khabarhub

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

क्षतिग्रस्त पूर्वाधार र राहत कार्यको प्रत्यक्ष जानकारी लिने

खबरहब

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

खबरहब

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । हिजो बिहान आएको बाढीका कारण रसुवा र नुवाकोटको खोला नजिकका बजार क्षेत्र खण्डहरमा परिणत भएको छ । बाढीले नुवाकोटको देवीघाट बजारमा पनि[ ... ]

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

खबरहब

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । रसुवामा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे रास्वपा[ ... ]

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

आरोप-प्रत्यारोपभन्दा सहकार्य र उद्धारमा जोड दिन चिनियाँ दूतावासको अपिल

खबरहब

काठमाडौँ - काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी र पहिरोबारे बाहिर आएका केही दाबी तथा खबर भ्रामक र असत्य भएको स्पष्ट पारेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै चीनका कारण क्षति[ ... ]

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

खबरहब

काठमाडौँ - रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो सङ्ख्यामा स्थानीय नागरिक, कर्मचारी, मजदुर तथा तीर्थयात्रीहरू सम्पर्कविहीन भएका छन्। सरकारको आधिकारिक एकीकृत निकाय 'हेलो सरकार'को टेलिफोन उजुरी अनुसार हालसम्म कम्तीमा १९४ भन्दा बढी व्यक्तिहरू[ ... ]

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढीको प्रारम्भिक कारणबारे नयाँ विवरण सार्वजनिक गरेका छन्। नेपालतर्फ बुधबार बिहान गएको भूकम्पपछि हिमपहिरो र त्यसपछि पहिरो जाँदा भोटेकोशी र केरुङ-रसुवागढी सीमाक्षेत्रमा ठूलो क्षति भएको उनले बताएका छन् । सरकार नियन्त्रित एनटीभी वर्ल्डसँगको अन्तर्वार्तामा राजदूत…

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएका