Khabarhub | Page 593 of 11688 | Nepal's Trusted News Source Khabarhub

कठिन बन्दै मध्यपूर्वमा शान्ति स्थापना

मनोज घिमिरे

याया सिनावरको मृत्यु हमासका लागि गम्भीर धक्का हो। तर, यसको मतलब यो होइन कि अब इजरायल युद्धको अन्त्य हुनेछ। सिनावरको मृत्युको बाबजुद युद्धमा सम्मिलित तीन पक्षले आफ्नो अडान छाडेका छैनन्। बन्दीको रिहाइ इजरायलको प्रारम्भिक सर्त[ ... ]

सडक अभावले करोडौँको स्याउ कुहिँदै

भक्तपुर– गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग…

नक्कली नोटसहित एक जना पक्राउ

पर्सा- वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्रामसहित सप्तरी

एकै व्यक्तिबाट बिल बिनाको साढे १७ हजार स्पाज्मो ट्याब्लेट बरामद

सुनसरी – धरानको तीनकुने प्रवेशद्धारस्थित प्रहरीको चेकजाँच टोलीले ठूलो परिमाणमा बिल बिनाको औषधी बरामद गरेको छ । बरामद औषधीसहित प्रहरीले

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।