Khabarhub

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

खबरहब

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीको कारणबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रारम्भिक अध्ययनबाट नयाँ तथ्य सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिर विश्लेषणका[ ... ]

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

खबरहब

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन गरी नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। मोदीले प्रधानमन्त्री शाहसँगको कुराकानीमा बाढीका कारण ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै कठिन समयमा भारत[ ... ]

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

खबरहब

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार[ ... ]

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

ज्ञानु घिमिरे

काठमाडौं- रसुवामा बुधबार बिहान आएको बाढीपछि टिमुरे र स्याफ्रुबेंसीमा फसेका सयौँ कामदार र स्थानीयबासीको अझै उद्धार हुन सकेको छैन ।  पीडितहरूले गुहार मागिरहेको तर हेलिकप्टरबाहेक अन्य साधनबाट उद्धारको सम्भावना नरहेकोले स्थिति भयावह पूर्ण रहेको गोसाईकुण्ड[ ... ]

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण बाढीको पृष्ठभूमिबारे चीनको सरकारी मौसम निकायले महत्वपूर्ण मौसमसम्बन्धी विश्लेषण सार्वजनिक गरेको छ। चीनको बेइजिङस्थित ‘वर्ल्ड मेटियोरोलोजिकल सेन्टर’ले उत्तरी नेपालमा आएको आकस्मिक बाढी र गेग्रान बहावलाई नेपाल तथा नेपालको माथिल्लो जलाधार क्षेत्र दक्षिणी तिब्बतमा भएको वर्षासँग…

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएका

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको छ। त्यही अराजकताको शिकार मंगलबार काठमाडौंको व्यस्त सडकमा एकजना महिला