Khabarhub

आयोगको निष्कर्ष : ‘टीओबी’ समूहले विद्यार्थीलाई मानव ढाल बनाएर संसद्‍ भवनमा आक्रमण गर्न लगायो

खबरहब

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा तिब्बतीय ओरिजिनल ब्लड (टीओबी) समूहले घुसपैठ गरेर हिंसा भड्काएको निष्कर्ष निकालेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार भदौ २३ गते सुरू[ ... ]

जेन-जी आन्दोलनमा संलग्न रास्वापाका १५ सांसद अनुसन्धानको दायरामा

खबरहब

काठमाडौं- जेन-जी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसमक्ष सिफारिस गरेको छ । बुधबार आयोगले सार्वजनिक गरेको जेन-जी आन्दोलनसम्बन्धी प्रतिवेदनमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ[ ... ]

ओली, लेखक र गुरुङलाई मानवअधिकार उल्लंघनको कारबाही गर्ने कानुन नै छैन

खबरहब

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा दोषी देखिएका तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवअधिकारको उल्लंघन गरेको कारबाही गर्ने कानुन नै नभएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले[ ... ]

मानवअधिकार आयोगले दोषी देखेन प्रधानमन्त्री बालेनलाई

खबरहब

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको विषयमा राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धानले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को भूमिकामाथि प्रश्न उठाएको छैन । आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा राज्यको नेतृत्व गर्नेदेखि आन्दोलनमा विभिन्न भूमिका[ ... ]

माइतीघरबाट आयोजकले फर्काउन खोज्दा पनि अटेरी गरेका थिए सुधन गुरुङले

खबरहब

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा आयोजक समूहले फर्किन आग्रह गर्दा पनि हामी नेपालका अध्यक्ष सुधन गुरुङले अटेरी गर्दै प्रदर्शन स्थलमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ । मानव अधिकारसम्बन्धी प्रतिवेदनअनुसार २०८२ भदौ २३ गते बिहान करिब[ ... ]

आजका समाचार : आयोगको प्रतिवेदनले जेन-जी प्रतिनिधिहरूलाई झट्का, आर्थिक सर्वेक्षण सार्वजनिक, कांग्रेसमा इतर समूहले फाल्यो महासमिति भेलाको पासा र अमेरिकाले उठायो पाकिस्तानको भूमिकामा प्रश्न

ओली, लेखक, गुरूङ र वर्तमान आईजीपी कार्कीसहित उच्च पदस्थलाई कारबाही गर्न आयोगको सिफारिस राष्ट्रिय मानवअधिकार आयोग नेपालले २०८२ भदौ २३ र २४ गते भएको नवयुवा (जेन–जी) आन्दोलनका क्रममा भएको मानवअधिकार उल्लङ्घनबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च राजनीतिक र सुरक्षा अधिकारीविरुद्ध…

प्रधानसेनापति सिग्देल दायित्वबाट चुकेको निष्कर्ष, सिंहदरबार र शीतल निवासका कमान्डरलाई सचेत गराउन सिफारिस

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा सिंहदरबार र राष्ट्रपतिको कार्यालय शीतल निवास

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गरेको अभियोगमा सातजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरी

अवैध लागूऔषध अफिम र गाँजा बरामद

काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी पुल नजिकबाट अवैध लागूऔषध अफिम २५किलो ९ सय ९० ग्राम गए राति प्रहरीले बरामद गरेको

भरूवा बन्दुकसहित एकजना पक्राउ

सर्लाही– बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब १ सय ग्राम र फलामको छर्रा ८० थानसहित