Khabarhub

सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

खबरहब

काठमाडौं- प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।  दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले पुर्‍याएको क्षतिका कारण स्थगित गरिएको हो[ ... ]

भोटेकोशीको भीषण बाढीबारे फरक-फरक अनुमान, भू-वैज्ञानिक दाहालको दाबी : चीनतर्फ हिमताल फुटेको हुन सक्छ

खबरहब

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीको वास्तविक कारण अझै स्पष्ट हुन सकेको छैन। प्रारम्भिक अध्ययन र विज्ञहरूको भनाइमा हिमपहिरो गएको, हिमताल फुट्नु वा नदी थुनिएर एक्कासि पानीको बहाव बढ्नुजस्ता सम्भावना औंल्याएका छन्।[ ... ]

गोसाईकुण्डमा तीन वडाका ४० प्रतिशत मानिस सम्पर्कविहीन छन् : वडाध्यक्ष तामाङ

ज्ञानु घिमिरे

काठमाडौं- चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको त्रिशूली र बेत्रावती बजारक्षेत्रमा अकल्पनीय क्षति गरेको छ । बाढी यति ठूलो थियो कि शताब्दीऔँदेखिका बजार क्षेत्र र सडक, पुलसहितका संरचना ध्वस्त भएका छन् । उक्त[ ... ]

बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी

खबरहब

काठमाडौं- चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको त्रिशूली र बेत्रावती बजारक्षेत्रमा अकल्पनीय क्षति गरेको छ। बाढी यति ठूलो थियो कि शताब्दीऔँदेखिका बजार क्षेत्र र सडक, पुलसहितका संरचना ध्वस्त भएका छन् । बाढीले[ ... ]

टिमुरेबासीको हारगुहार- हामी २०० जनाजति उद्धारको पर्खाइमा छौँ, हेलिकप्टर आकाशमा घुमिरहेका छन्

खबरहब

काठमाडौं- रसुवाको टिमुरे बजारमा बाढीका कारण करिब २०० जना उद्धारको पर्खाइमा रहेको स्थानीयले बताएका छन्। टिमुरे बजारका स्थानीयका अनुसार उनीहरू सुरक्षित स्थानमा उद्धारको प्रतीक्षामा छन्। ‘हामी २०० जनाजति उद्धारको पर्खाइमा छौँ। माथि हेलिकप्टर घुमेका छन्,[ ... ]

रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प

खबरहब

काठमाडौं- रसुवामा बुधबार बिहान अचानक आएको ठूलो बाढी प्रवेश गर्नुअघि नेपाल–चीन सीमा नजिकै भूकम्प गएको रेकर्ड भएको विवरण सार्वजनिक भएको छ। प्रारम्भिक विवरणअनुसार नेपाली समयअनुसार बिहान ८ः३७ बजेतिर ४.४ म्याग्निच्युडको भूकम्प गएको र त्यसको करिब[ ... ]

बाढीको जोखिमपछि काठमाडौंबाट पश्चिम जाने गाडी होल्ड (तस्बिरहरू)

खबरहब

काठमाडौं- चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ । बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम[ ... ]

बाढीका कारण विद्युत् क्षेत्रमा व्यापक क्षति, अवरुद्ध भएको विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन प्रयास

काठमाडौं- अविरल वर्षापछि आएको आकस्मिक बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीका महत्त्वपूर्ण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।  बाढीका कारण जनधनसँगै घर, सडक, पुल तथा विद्युत् संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।…

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएका

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको छ। त्यही अराजकताको शिकार मंगलबार काठमाडौंको व्यस्त सडकमा एकजना महिला