Khabarhub

प्रधानमन्त्रीलाई आफ्नै गीतले पिरोल्यो, प्रतिपक्षीले भने, ‘हामीलाई जवाफ चाहियो सरकार’

ज्ञानु घिमिरे

कााठमाडौं- प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा दिनभर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितले प्रधानमन्त्री वालेन्द्र शाहलाई खोजी गरिरहे । तर सिंहदरबारस्थित नयाँ संसद् भवनबाट दुई सय मिटर दूरीको प्रधानमन्त्री कार्यालयमा बसेका बालेनलाई सम्झिएर प्रतिपक्षीले उनकै गीतको सम्झाना[ ... ]

नीति तथा कार्यक्रम 

अर्थविद् डा. रेशम थापाको ठहर– शक्तिशाली सरकार परम्परागत बाटोमै हिँड्यो

काठमाडौं– त्रिभुवन विश्वविद्यालका सहप्राध्यापक तथा अर्थविद् डा. रेशम थापाले सरकारले नयाँ प्रकारको नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन् । खबरहबसँग कुरा गर्दै डा. थापाले आफूले वर्तमान सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउने अपेक्षा[ ... ]

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता

खबरहब

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको छ। जहाँ चिनियाँ उपराष्ट्रपति हान जेङ र चिनियाँ कूटनीतिज्ञ शी फेङले उनको स्वागत गरे। एयर[ ... ]

सरकारको नीति तथा कार्यक्रमप्रति चिकित्सकको टिप्पणी- एजेण्डाको ‘रिप्याकेजिङ’ भयो !

पवन मुडभरी

नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. अनिल विक्रम कार्कीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम स्वास्थ्य क्षेत्रमा अपेक्षित आमूल परिवर्तन ल्याउन असफल भएको टिप्पणी गरे ।  उनका अनुसार नीति तथा कार्यक्रममा नयाँ सोच र दीर्घकालीन[ ... ]

सिंहदरबारभित्रै संसद् लाइभ हेरेर बसेका छन् प्रधानमन्त्री वालेन्द्र

ज्ञानु घिमिरे

काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई बेवास्ता गरेर अस्वभाविक व्यवहार देखाइरहेका छन् । गत फागुन २१ गते निर्वाचित संसद्मा उभिएर एक पटक पनि सम्बोधन नगरेका उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललाई पनि महत्व दिएनन् ।[ ... ]

प्रधानमन्त्रीको राजीनामा माग्दै सुकुमबासीले निकाले मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै पोखरामा सुकुमबासीहरूले मसाल जुलुस प्रदर्शन गरेका छन् । बुधबार साँझ आयोजित प्रदर्शनमा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले सुकुमबासी समस्याप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै तत्काल सम्बोधन गर्न माग गरेका छन् । पोखराका…

कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । आज साँझ भारतबाट नेपालतर्फ पैदल

सेनामाथि किन निरन्तर खनिँदैछ एमाले ?

काठमाडौंँ – नेकपा एमालेले वर्तमान सरकार बन्नुमा नेपाली सेनाको ठूलो हात रहेको भन्दै पटक-पटक आक्रमण गरिरहेको छ । एमालेका शीर्षदेखि

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी कञ्चनपुरले बेलौरी नगरपालिकासँगको सहकार्यमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरु गरेको