Khabarhub

साताको कार्टुन

खबरहब

केही दिनअघि एक प्रतिष्ठित सञ्चार माध्यमको कार्यालयको गेटमा कसैले रक्सीको बोतल र पैसा छोडेर गएको विषय सार्वजनिक भएको थियो । पत्रकारिताको आचारसंहिता विपरित मिडियालाई प्रभावमा पार्नका लागि उपहार वा पैसा पुर्‍याउने प्रवृत्तिमाथि यस कार्टुनले प्रहार[ ... ]

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

खबरहब

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै[ ... ]

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

खबरहब

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति आफू अझै ‘सन्तुष्ट नभएको’ बताएका छन् । द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न तेहरान ‘निकै उत्सुक’ देखिए पनि अहिलेसम्म सहमति नजुटिसकेको ट्रम्पको भनाइ छ । सम्झौता[ ... ]

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

खबरहब

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । यो जितले राजस्थानलाई फाइनल नजिक पुर्‍याएको छ । पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटनसँग राजस्थानले अब[ ... ]

जेन-जी आन्दोलनमा संलग्न रास्वापाका १५ सांसद अनुसन्धानको दायरामा

खबरहब

काठमाडौं- जेन-जी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसमक्ष सिफारिस गरेको छ । बुधबार आयोगले सार्वजनिक गरेको जेन-जी आन्दोलनसम्बन्धी प्रतिवेदनमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ[ ... ]

मानवअधिकार आयोगले दोषी देखेन प्रधानमन्त्री बालेनलाई

खबरहब

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको विषयमा राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धानले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को भूमिकामाथि प्रश्न उठाएको छैन । आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा राज्यको नेतृत्व गर्नेदेखि आन्दोलनमा विभिन्न भूमिका[ ... ]

४० मिनेट अगाडि

चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम राख्छ : कांग्रेस सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम भइरहेको बताएका छन् । बकर इद (ईद–उल–अज्हा) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको र यहाँ रहेका चाडपर्वले समाजमा आपसी…

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन् । नक्कली प्रहरी बनेर समाजमा

प्रधानसेनापति सिग्देल दायित्वबाट चुकेको निष्कर्ष, सिंहदरबार र शीतल निवासका कमान्डरलाई सचेत गराउन सिफारिस

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा सिंहदरबार र राष्ट्रपतिको कार्यालय शीतल निवास

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गरेको अभियोगमा सातजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरी

अवैध लागूऔषध अफिम र गाँजा बरामद

काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी पुल नजिकबाट अवैध लागूऔषध अफिम २५किलो ९ सय ९० ग्राम गए राति प्रहरीले बरामद गरेको