Khabarhub

विश्वकप

ब्राजिलका फ्यानलाई नेमाइर खोज्न बाध्य बनाउने मोरोक्को

खबरहब

काठमाडौं - स्टार खेलाडीले भरिएको ब्राजिल र फुटबलका शक्ति राष्ट्रलाई चुनौती दिँदै आएको मोरोक्कोले जारी विश्वकपको सुरुवाती खेलमा १–१ को नतिजा निकाले। जाइन्ट त्रिलकरको छवि बनाएको मोरोक्कले आइतबारको खेलमा ब्राजिललाई हम्मेहम्मे पार्यो‍ । खेलको २१[ ... ]

काठमाडौं महानगरको स्वास्थ्य योजना : बाइक एम्बुलेन्सदेखि मानसिक स्वास्थ्य कल सेन्टरसम्म

खबरहब

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य सेवामा उल्लेखनीय विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा[ ... ]

रास्वपा महाधिवेशन : यी हुन् पदाधिकारीका आकांक्षी

ज्ञानु घिमिरे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा हुँदैछ। विधानअनुसार महाधिवेशनमा केन्द्रीय कमिटीको निर्वाचनपछि पार्टी सचिवालयको निर्वाचन हुनेछ । केन्द्रीय कमिटीले नै पार्टी सचिवालय चुन्ने भएकाले नेताहरूले केन्द्रीय कमिटीको निर्वाचन जितेर मात्रै सचिवालयमा[ ... ]

फोहोर व्यवस्थापनमा काठमाडौं महानगरले ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने

खबरहब

काठमाडौं- काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, व्यवस्थित र आधुनिक बनाउन ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने तयारी गरेको छ ।  यसअन्तर्गत फोहोर उत्पादन गर्ने व्यक्तिले नै त्यसको व्यवस्थापनको लागत व्यहोर्नुपर्ने व्यवस्था गरिनेछ । आर्थिक वर्ष २०८३/०८४[ ... ]

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता धवलशमशेर राणा र नागरिक बचाउ अभियानका संयोजक एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नयाँ पार्टी गठनको प्रक्रियामा जुटेका छन् । राप्रपाबाट अलग भएका राणा र प्रसाईँको नेतृत्वमा गठन हुन लागेको नयाँ राजनीतिक दलको घोषणा कार्यक्रमबारे जानकारी दिन आइतबार पत्रकार सम्मेलन…

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार

‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’

काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा

हर्कले रक्षामन्त्री खोज्दै संसद‍्बाट उठाए प्रश्न, ‘सेनाले सिमानामा जानै नहुने के कसम खाएको रहेछ ?’

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली सेनाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा अर्काको नाममा परिक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई आज पक्राउ गरेको