Khabarhub

सुकुम्बासी बस्तीमा किताब खोजिरहेकी ईश्वरी भन्छिन्- मलाई बालेन सरकार मन परेन

सीता न्यौपाने

काठमाडौं- थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकी १५ वर्षकी ईश्वरी राई भत्केका टहरामा आफ्ना किताब र सामान खोज्दै गर्दा सोमबार दिउँसो भेटिइन् । प्रगति माध्यामिक विद्यालयबाट कक्षा ६ को परिक्षा दिएर बसेकी ईश्वरीलाई अब कता बस्ने[ ... ]

सार्वजनिक जग्गाको बहानामा गरिबमाथि धरपकड गर्ने सरकारसँगै छैन हदभन्दा बढी लिनेको तथ्यांक

काठमाडौं– शनिबारदेखि देशका केही ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरूको बस्ती भत्काएर हटाउने काम भइरहेको छ । राजधानी काठमाडौं उपत्यकाभित्र थापथली, मनोहरा, सिनामंगल लगायत सार्वजनिक जग्गामा बसोबास गर्ने सयौँ परिवारको बस्ती सरकारले खाली गरिरहेको छ ।[ ... ]

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका

खबरहब

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६ बुँदामा विस्तृत स्थिति पत्र सार्वजनिक गरेका छन्। २०८२ चैत १३ गते अर्थमन्त्री नियुक्त वाग्लेले पदभार सम्हालेको एक महिनामै अर्थतन्त्रको अवस्था विश्लेषण गर्दै स्थिति पत्र ल्याएका[ ... ]

भीष्मराजको राजनीतिक यात्रा : विद्यालयमा पढ्दैदेखि थालेका थिए पञ्चचायतविरोधी संघर्ष

खबरहब

काठमाडौं- नेपाली कांग्रेस स्थापनाको ८० वर्षको इतिहासमा पहिलो पटक जनजाति समुदायले संसदीय दलको नेता पाएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबरमा सोमबार बसेको बैठकले पाँचथरबाट विजयी आङ्देम्बेलाई सर्वसम्मतिले दलको नेता बनाएको हो। अर्कातिर कांग्रेसले २०६४[ ... ]

आजका समाचार : नारायणदत्त बने सशस्त्रका आईजीपी, कांग्रेस दलको नेतामा आङ्देम्बे, त्रिवि क्रिकेट मैदान नहटाइने र अमेरिका-इरान वार्ता अन्यौलमा

नारायणदत्त पौडेल बने सशस्त्र प्रहरीको आईजीपीसरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले पौडेललाई सशस्त्रको तेह्रौँ आईजीपीमा नियुक्त गरिएको जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई बिदा भएका राजु अर्यालको स्थानमा…

समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न

काठमाडौं– नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं– मोरङको  विराटनगर महानगरपालिका-९ पतञ्जली रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ९१ ग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ

नारायणदत्त पौडेल बने सशस्त्र प्रहरीको आईजीपी

काठमाडौं- सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

कैलाली– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । सुरेशले