Khabarhub

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज १८ गतेदेखि आफ्नो १५औँ महाधिवेशन गर्दैछ । ८ दशक लामो इतिहास बोकेको कांग्रेसको तेस्रो पुस्ताका नेतृत्वमा यो महाधिवेशन हुन लागेको हो । यतिबेला आयोजकले महाधिवेशन[ ... ]

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

खबरहब

काठमाडौं- सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी २० दिनदेखि आन्दोलित बनेका छन् ।  सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, चाडपर्व भत्ता दिनुपर्ने र श्रम अदालत भक्तपुरले गरेको फैसला कार्यान्वयनको माग गर्दै गत भदौ[ ... ]

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

खबरहब

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिब ९ करोड बराबरको क्षति भएको जानकारी दिएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीका कारण मोबाइल बिटिएस, वायरलाइन, एफटिटिएच र[ ... ]

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

खबरहब

काठमाडौं- २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ । बुधबार दिउसो स्वदेश फर्किएको नेपाली महिला कबड्डी टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । सेमिफाइनल खेलमा भारतसँग ४८–२४[ ... ]

गाउँभर जमिनमा धाँजा फाट्यो, जोखिममा बस्ती (तस्बिरहरू)

खबरहब

काठमाडौं- निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन चिरिएको छ ।  करिब दुई वर्गकिलोमिटर क्षेत्रमा जमिन भासिएको छ भने कतिपय स्थानमा १२ फिटसम्म जमिन धसिएको छ ।  ठूलो ज्यामिरे, मोरङ्गेधाप र ओढारखोलालगायत क्षेत्रमा[ ... ]

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं - जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन गर्न गठित संसदीय विशेष समितिले सभापति पाएको छ। समितिको पहिलो बैठकले गणेश पराजुलीलाई सभापतिमा निर्विरोध चयन गरेको हो। पराजुलीको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत रूपमा सभापति चयन भएका हुन्। असोज ५ गते गठन भएको १५…

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ परेका छन्

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९ वर्षीया लक्षणा राणासमेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी बस्ने ३६ वर्षीय तेज बहादुर पल्लीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा छाडिएको एक एम्बुलेन्सबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।