Khabarhub

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । यसअघि मतपेटिकाका विषयमा प्रतिनिधि र उम्मेदवारहरुले प्रश्न उठाएपछि केही समय मतगणना हुन सकेको थिएन । यसका लागि केन्द्रीय[ ... ]

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

खबरहब

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन दिनसम्म चलेको उक्त बैठकले १३ जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ । मनोनयन हुनेहरूमा सिर्जना राई (भोजपुर), सावित्रा[ ... ]

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित नेता, कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले प्राप्त[ ... ]

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

खबरहब

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै राजधानीमा प्रदर्शन चलिरहेका बेला विपक्षी नेताहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, केरलाका पूर्वमुख्यमन्त्री[ ... ]

आजका समाचार : गगन चुनिए कांग्रेस सभापति, एमालेले थप्यो १३ केन्द्रीय सदस्य, अस्ट्रेलियाले थप १५ मिलियन डलर सहायोग गर्ने र भारतमा व्यापक प्रदर्शन 

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित नेता, कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई…

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटपाट गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट बर्खास्त गर्न सिफारिस गर्दै छानबिन प्रतिवेदन गृह

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ ।