Khabarhub

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको शुक्रबार बैठकले मधेश प्रदेशबाट निर्वाचित सांसदद्वय गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो। बैठकको निर्णयअनुसार सप्तरीका[ ... ]

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

खबरहब

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता वालेन्द्र शाह पनि सहभागी भएका छन्। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा[ ... ]

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा आफू प्रधानमन्त्री नभए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि दोष बोक्नु परेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सत्ता साझेदारका रुपमा[ ... ]

इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा

खबरहब

इस्लामाबाद- अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामाबादस्थित आलीशान होटल सेरेनामा हुने भएको छ। यसका लागि अमेरिकी प्रतिनिधिमण्डल शुक्रबार इस्लामाबाद पुग्नेछ । इरानी प्रतिनिधिमण्डल भने यसअघि नै त्यहाँ पुगिसकेको छ। यस बैठकमा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी[ ... ]

विनाश निम्त्याउने रोशी र कलाती क्षेत्रका क्रसर र ढुङ्गा खानी (तस्बिरहरू)

खबरहब

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी क्षेत्रमा अनुगमन गर्दै पनौतीस्थित रोशी क्षेत्रमा पुगेका थिए । उनले मापदण्ड विपरीत सञ्चालन भइरहेका सबै क्रसर तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।[ ... ]

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

सरकारको शासकीय सुधारमा अटाएन स्वास्थ्य बिमा

पवन मुडभरी

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । आधुनिक प्रविधिको प्रयोगसँगै जटिल रोगको उपचार सहज बन्दै गएको छ भने शिशु तथा मातृ मृत्युदरमा उल्लेख्य कमी आएको छ । बाल[ ... ]

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं- पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र सञ्चार माध्यममा उठेपछि औषधि व्यवस्था विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  विभागले यसअघि नै औषधिको मूल्य समायोजनसम्बन्धी सूचना जारी गरिसकेको उल्लेख गर्दै पुनः स्पष्टीकरण दिएको हो । विभागका अनुसार औषधि ऐन, २०३५ को दफा…

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मकवानपुर, बकैया गाउँपालिका-१२ बस्ने ३०

लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–७ बाट ३०५ थान

‘रङ नम्बर’ विवादले दाजुभाइकै हत्या, आपराधिक पृष्ठभूमिका थिए छुरा हान्ने सञ्जीव

ललितपुर- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार गरेर दाजुभाइको ज्यान लिएको घटनाको अनुसन्धान अघि बढेको छ। जिल्ला

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय