Khabarhub | Page 747 of 12101 | Nepal's Trusted News Source Khabarhub

फेवातालमा ड्रागन बोट रेस फेस्टिभल (तस्बिरहरू)

खबरहब

पोखरा- आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो फेस्टिभल आयोजना गरिएको हो । पोखराको[ ... ]

धितोपत्र सम्बन्धी विधेयक : २८ सांसदका ९६ संशोधन प्रस्ताव

लोकसेवाको जाँचपास गरेपछि अध्यक्ष, कम्पनीको न्यूनतम पुँजी तीन अर्ब

काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफल क्रममा रहेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा २८ सांसदले संशोधन प्रस्ताव हालेका छन् । अर्थमन्त्री विष्णु पौडेलले असोज ६ गते प्रतिनिधि सभामा सो विधेयक प्रस्तुत[ ... ]

कोरियामा जहाज दुर्घटना : १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए

खबरहब

सियोल- दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ । जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो । यस[ ... ]

सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक : मुख्यमन्त्री कार्की

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन् । नेपाल बार एशोसिएसन महिला कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनको आज समापन कार्यक्रममा उनले न्याय सम्पादन, सरकारी क्षेत्र र सङ्घसंस्थामा महिलाको सहभागिता वृद्धिका लागि विशेष प्रोत्साहन गरी अवसर…

कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

‘हामी नेपालीमा ट्राफिक नियम पालना गर्ने चेत छैन’

आधुनिक शहरहरूमा ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । शहरलाई चुस्त, दुरुस्त र चलायमान राख्न सडकको उचित व्यवस्थापन हुनुपर्छ ।