Khabarhub

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

खबरहब

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयको विदेश बसाइपछि आज बुधबार नेपालका लागि प्रस्थान गरेका छन् । उपचारका क्रममा करिब पाँच महिनादेखि विदेशमा रहेका देउवा हङकङबाट नेपाल फर्किन लागेका हुन् ।[ ... ]

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

खबरहब

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई अहिलेको नेतृत्व शैलीबाट अघि बढाउन नसकिने संकेत गर्दै नेतृत्व रूपान्तरणको प्रस्ताव गरेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सम्मिलित कार्यदलले पार्टीभित्र सामूहिक[ ... ]

गगनलाई धम्क्याउन ‘देउवा’ अस्त्र प्रयोग गर्दै इतर समूह

शेखरको ढुलमुल कायमै, संस्थापन पक्ष रक्षात्मक

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसमा शीर्ष नेतासहित युवा पूर्व सभापति शेरबहादुर देउवालाई भव्य स्वागतका लागि तयारी गरिरहेका छन् । गत वर्ष पुसको अन्तिम साता विशेष महाधिवेशन गरेर सभापति बनेका गगन थापा पक्षलाई देखाउन देउवा समूहले शक्ति प्रदर्शन[ ... ]

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न[ ... ]

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योगमा केही दिनयता परीक्षण उत्पादन भइरहेको छ । वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयसँगै नेपाली सेनाले डेढ महिनादेखि उद्योगको तान (लुम) परीक्षण सफल भएको भनिएको[ ... ]

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं - पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी कुमारी ठाकुरले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी छन् । वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा श्रेष्ठ पक्राउ परेको समाचार सार्वजनिक भएपछि उपसभामुख ठाकुरले उनलाई लक्षित गर्दै गम्भीर आरोपसहितको स्टाटस लेखेकी हुन् । ठाकुरले श्रेष्ठलाई ‘पत्रकारको भेषमा राक्षस’को संज्ञा…

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतबाट सर्लाहीको बयलबासतर्फ

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार एकजना मिटरब्याज पीडित महिलाले प्रदर्शनका क्रममा आत्मदाहको प्रयास गरेकी छन्

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच ठाउँमा चोरी गर्ने एक जनालाई प्रहरीले सुनचाँदीका गहना र नगदसहित

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ