Khabarhub

दुई तिहाइ वा महाअभियोगको डर र प्रभावमा न्याय सम्भव छैन : कामु प्रधानन्यायाधीश मल्ल

खबरहब

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छिन् । कानून दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश मल्लले दुई तिहाइ सरकारको अथवा महाअभियोगको भयबाट न्यायाधीशहरु मुक्त हुनुपर्ने धारणा[ ... ]

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

खबरहब

खलङ्गा– दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको छ ।  नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडकअन्तर्गत शून्य विन्दु तुसारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि शुक्रबारदेखि यातायात सञ्चालनमा ल्याइएको हो । दुम्लिङ[ ... ]

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ । नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुकुम्वासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिए ।  हालसम्म नगरपालिकाको सम्पर्कमा ६० परिवार वास्तविक भूमिहीन सुकुम्वासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ…

चाँगुनारायणमा चोरी

काठमाडौं भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न गरगहना र नगद गरी रु २५ लाख ७७ हजार बराबरको धनमाल

जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ

रोल्पा– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सल्यान कालीमाटी गाउँपालिका-५ हात्तीदमार

दुई दिनअघि थुनाबाट छुटेका थिए कीर्तिपुरमा विपिनलाई चक्कु हान्ने युवक !

काठमाडौं- कीर्तिपुरमा बस्दै आएका युवक विपिन घिमिरेको हत्यामा संलग्न भनिएका अझै पक्राउ पर्न सकेका छैनन् । बीए पढ्दै गरेका विपिनमाथि

सुन्धारा जेलबाट भागेका कैदी आठ महिनापछि काभ्रेबाट समातिए

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भद्र बन्दीगृह सुन्धाराबाट फरार भएका एकजन कैदी ८ महिनापछि पक्राउ परेका