Khabarhub

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

सरकारको कार्यशैलीबारे रविले उठाए प्रश्न

ज्ञानु घिमिरे

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली पारिएको गुनासो सडक र सदनबाट उठिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह केही दिनयता गुमनाम जस्तै छन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सातायता गायब[ ... ]

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

पवन मुडभरी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा चिसोले काँप्दै उभिएका एक बालक रुँदै भन्दै थिए, 'जाडो लागिरहेको छ । लगाउने कपडा केही छैन, सबै भित्रै डुब्यो, चप्पल पनि बगायो ।' कक्षा ५[ ... ]

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

विश्लेषक भन्छन्– ‘निम्न वर्गमाथिको पूर्वाग्रह महँगो पर्नसक्छ’

ज्ञानु घिमिरे

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले भनेका थिए– ‘बालेनले देश बनाउँछ आमा ।’ देशभर धेरै आमाहरूले उनको यही भनाइलाई विश्वास गरेर रास्वपालाई मत खन्याए । त्यसपछि[ ... ]

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए । आत्मदाह प्रयासबाट गम्भीर घाइते भएका उनको भोलिपल्ट उपचारका क्रममा वीर अस्पतालमा उनको निधन[ ... ]

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा आज बिहानदेखि भइरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलामा पानीको बहाव बढेको हो । बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८…

बाल मन्दिर ठगी प्रकरण: सीआईबीद्वारा तत्कालीन शाखा प्रमुखसहित तीन जना पक्राउ

काठमाडौँ – नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना पक्राउ गरेको छ । प्रहरी काठमाडौँ, ललितपुर, कास्की, धनुषा, कञ्चनपुर,

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही