Khabarhub

आफ्नै दलका सांसदलाई थर्काउन थालेपछि गृहमन्त्रीविरुद्ध मोर्चाबन्दी, रविसामु पोखियो नेताहरूको आक्रोश

विगतमा साथ दिएका जेन-जीहरू पनि दुखित

ज्ञानु घिमिरे

काठमाडौं- गत वर्ष भदौ २३ र २४ को आन्दोलनमा ज्यान गुमाएका जेन-जीहरूलाई सम्झिन मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ अस्वभाविक शैलीमा देखिए । कार्यशैलीमा पनि उनी केन्द्रीय कमान्डमा बस्नेभन्दा कन्टेन्टका लागि दौडिने देखिएको छ। उनको[ ... ]

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

खबरहब

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री साहले सिंहदरबास्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । निवर्तमान मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साह[ ... ]

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

खबरहब

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट क्रिकेटको भाषामा ‘तीन विकेट’ गएको छ । अर्थात् तीनजना मन्त्रीले पदबाट हात धुनु परेको छ। तत्कालीन युवा, श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहलाई प्रधानमन्त्री[ ... ]

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

खबरहब

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई कारबाही गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग माग गरेका छन्। राष्ट्रिय सभाले कानुन निर्माणमा अवरोध गरेको भन्ने मन्त्री गौतमको अभिव्यक्ति[ ... ]

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

खबरहब

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज ६ देखि १० गतेसम्म महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा हुने अमेरिका[ ... ]

बाढी प्रभावितका लागि वेत्रावतीमा स्वास्थ्य शिविर, ६४ परिवार लाभान्वित (तस्बिरहरू)

नुवाकोट - रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि नुवाकोटको वेत्रावती होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बाढीका कारण प्रभावित भएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ६४ घरपरिवारलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा सेन्टरमा रहेका प्रभावितहरुको…

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ । मंगलबार दिउँसो अन्दाजी साढे दुई बजेको समयमा काठमाडौं महानगरपालिका-४ टोयटा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय सहिष्णुता भड्काउने सामग्री प्रसारण गर्नेहरूविरुद्ध प्रहरीले निगरानी बढाउँदै कारबाही तीव्र

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–८ रातोपुलस्थित सफिक मासु

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर