Khabarhub

होर्मुजमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी

खबरहब

तेहरान– इटालीको रिभोलुसनरी गाड्र्सले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर ठोक्किएपछि विस्फोट र आगलागी भएको दाबी गरेको छ । इरानी सरकारी प्रसारण संस्थामार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा ती जहाजले आफ्नो राडार तथा लोकेसन प्रणाली बन्द गरेर अनुमति नलिई जलडमरुमा प्रवेश गर्न खोजेको उल्लेख छ ।

छठमा उखुको विशेष महत्व, माग बढ्यो

खबरहब

सिरहा - आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बिक्री गर्ने किसानहरूको चहलपहल बढेको छ । छठपर्वमा पूजाका लागि आवश्यक पर्ने उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्रीमा व्यस्त भएका छन् ।

छठका लागि केराको किनमेल बढ्यो (तस्बिरहरू) 

खबरहब

काठमाडौँ - छठ पर्व नजिकिएसँगै काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा केराको किनमेल बढेको छ । छठ पर्वमा पूजाका लागि केरालाई प्रमुख सामग्रीका रूपमा प्रयोग गरिने भएकाले बजारमा बिहानैदेखि खरिदबिक्री बढेको हो । छठलाई लक्षित गर्दै व्यापारीहरूले विभिन्न जिल्लाबाट केरा ल्याएर बिक्री गरिरहेका छन् ।

ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा भेटवार्ता हुने

खबरहब

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता चीनमा संयुक्त भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले तीन नेताबीच चीनको दक्षिणी सहर सेन्जेनमा भेटवार्ता हुने जानकारी दिएको हो ।

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।  सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर…

डोल्पा कारागारबाट फरार थप दुई कैदी जंगलबाट पक्राउ

काठमाडौँ – डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जाजरकोटको बारेकोट गाउँपालिका–१

बालुवाटारमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ९ जना पक्राउ

काठमाडाैँ – बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा छ लाख ६५ हजार एक सय ९५ रुपैयाँ नगद र ताससहित

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू

काठमाडौं – नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै देशभर ‘विशेष सुरक्षा योजना’ लागू गरेको छ ।

तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध

काठमाडौं – पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न आमनागरिकसँग