Khabarhub | Page 469 of 13624 | Nepal's Trusted News Source Khabarhub

मकै पड्किएर हाँडी कहिले फुटेको छ र ?

संकेत कोइराला

धेरै समयपछि बिरामी बाबु भेट्न छोराे शहरबाट गाउँ पुग्यो । छोराे आएको थाहा पाएर बिरामी बाबु ओछ्यानबाट सकीनसकी उठे । बाउछोराको कुराकानी चलिरहेकै बेला नजिकैको झ्यालमा एउटा परेवा उडेर आयो । दृष्टि कमजोर भएका बाबुले[ ... ]

कठैबरा सञ्चारमन्त्री ! छापाखाना ऐन फेरिँदा छक्क !

सयौं कानून एकमुष्ट काटकुट, सांसद हेरेको हेर्‍यै

खबरहब

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको प्रचण्ड बहुमत रहेको प्रतिनिधिसभा एकपछि अर्को निकम्बा सावित हुँदै गएको छ । ‘कर्मचारीको कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान कर्मचारीले गायब बनाएको थाहै नपाएका सांसदहरुले अहिले ७६ वटा कानून एकसाथ[ ... ]

रुद्राक्ष रहस्य : सबैभन्दा महँगो २१ मुखे, चीनले फेसन बनायो, नेपाल-भारत आस्थामा बाँधिए (भिडियो)

काठमाडौं– नेपाली समाजमा विशेषगरी हिन्दू सभ्यतामा रुद्राक्षका किस्सा प्रशस्त सुनिन्छन् । किस्साहरूमा रुद्राक्षलाई भगवान् शिवको आँसु वा पसिनाको रूपमा पनि चित्रण गरिएको पाइन्छ । तस्बिरमा भगवानका गला र पाखुरामा देखिने रुद्राक्ष पछिल्लो समय विभिन्न सभा/समारोहमा अतिथि[ ... ]

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । सो स्थानलाई हिन्दु धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको विश्वास गरिन्छ ।  पुलाश्रमको फेदीमा रहेको बेनी बजार भएर वार्षिक सात लाख भन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन…

ट्रान्सफर्मर चोरी घटनामा १२ जना पक्राउ, ठूलो परिमाणमा तामाको तार बरामद

विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरी घटना प्रकरणमा १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी

बेलायती सेनामा नयाँ गोर्खाली रेजिमेन्ट : द किङ्स गोर्खा आर्टिलरी

काठमाडौं– बेलायती सेनाले नयाँ आर्टिलरी (तोपखाना) गोरखा रेजिमेन्ट स्थापनाको घोषणा गरेको छ । यसका लागि बेलायती राजाले अनुमति प्रदान गरेका

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा कर्ण बहादुर समेत छ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ

जरायोको सिङसहित दुई जना पक्राउ

मोरङ– पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ