Khabarhub | Page 485 of 13580 | Nepal's Trusted News Source Khabarhub

बालुवाटारमा जुटे कांग्रेस र एमालेका शीर्ष नेता

खबरहब

काठमाडौं- बागमती प्रदेशमा सत्ता संघर्ष चलिरहेका बेला नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरू बालुवाटारमा जुटेका छन् । बागमतीमा वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा र कांग्रेस सांसद इन्द्र बानियाँबीचको कलहले प्रदेश सरकार समस्यामा परेका बेला दुई[ ... ]

कांग्रेसको कलहले बिरामी परे बागमती प्रदेश प्रमुख, तीन मन्त्रीको शपथ रोकियो

खबरहब

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसभित्रको घर झगडाले बागमतीका प्रदेश प्रमुखलाई समेत छोएको छ। बहालवाल मुख्यमन्त्री बहादुरसिंह लामा र मुख्यमन्त्री बन्न खुट्टो उचालिसकेका इन्द्र बानियाँबीचको कलहले प्रदेश प्रमुख दीपक प्रसाद सापकोटा बिरामी नै परेका हुन् ।[ ... ]

क्यानको बोर्ड बैठक मूलपानीमा : एनपीएलको हिसाबकिताब मुख्य एजेन्डा

खबरहब

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक मूलपानीमा बसिरहेको छ। यस बैठकमा लामो समयदेखि अल्झिएको नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाबकिताबबारे कुरा हुँदैछ । क्यानका एक पदाधिकारीका अनुसार एनपीएलको पारदर्शितालाई लिएर प्रश्न उठिरहेका बेला यसबारे[ ... ]

पूर्वहरूमा जागेको जग हँसाउने जाँगर !

संकेत कोइराला

राजा महेन्द्रले आफ्ना विश्वासपात्र विष्णुमणि आचार्यलाई मन्त्रिमण्डलमा लैजान योग्य व्यक्तिको रोस्टर बनाउन अह्राए । विष्णुमणिले स्वीकारोक्तिको मुन्टो हल्लाए। प्रसङ्ग त्यतिक्कै सेलायो, न राजाले नाम मागे, न विष्णुमणिले राजालाई आफूले टिपेका नाम नै बुझाए। महिनौंपछि राजाले[ ... ]

थाकेको शरीरलाई ऊर्जा दिने खान्की खीर

पवन मुडभरी

आज साउन १५। आज खीर खाने दिनका रुपमा मनाइन्छ। नेपाली समाजमा यस्ता धेरै विशेष दिन छन्। जुन दिनलाई विशेष खानाको परिकार खाने दिन भनेर छुट्याइएका छन्। असार १५ मा दही, चिउरा, जनैपूर्णिमामा क्वाँटी, माघे संक्रान्तिमा[ ... ]

२० मिनेट अगाडि

भत्ता खाने नागरिक खोज्दै शहर पस्यो महावै गाउँपालिका

सुर्खेत- कालीकोटको महावै गाउँपालिकाले शहर पसेका भत्ता खाने नागरिक खोजी गरेको छ । गाउँपालिकाले भत्ता खाने नागरिकका लागि सुर्खेतमा वायोमेट्रिक शिविर सञ्चालन गरेको हो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा बस्ने वृद्ध आमा–बुबाको सहजताका लागि भन्दै एक हप्ते वायोमेट्रिक शिविर सञ्चालन गरेको छ । शिविर साउन…

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ पकरबास घर भएका ४२ वर्षीय सविन उप्रेतीलाई मंगलबार प्रहरीले

१५ वर्षीया किशोरीको हत्या, प्रेमिका पूर्वपतिसँग नजिकिँदा भयो घटना

जनकपुरधाम– जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  धनुषाको बटेश्वर गाउँपालिका

नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ

धुलिखेल- नक्कली सरकारी कागजात र छाप बनाउने एउटा गिरोहलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालयले धुलिखेल नगरपालिका वडा

मधेसका पूर्वप्रदेश प्रमुख झाविरुद्ध बलात्कार मुद्दा दर्ता

जनकपुर- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ। घरमा एक्लै भएको