Khabarhub

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति घोषणा गर्याे । परिवर्तनको मागसहित भएको आन्दोलनको मर्मअनुरुप देशकै मुख्य पार्टी नेपाली कांग्रेसका पनि नयाँ मेन्डेट अनुसार जनतामा जानुपर्ने भन्दै महामन्त्री लगायतका ५४ प्रतिशत महाधिवेशन[ ... ]

रास्वपासँग राजनीतिक सहमति गर्ने पक्षमा जेन-जी फ्रन्ट र काउन्सिल, अलायन्स भने सडकतिर

'रास्वपा साउनको भेल हो, हामी सडकमै बस्छौँ'

ज्ञानु घिमिरे

काठमाडौं- सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकीकरण भयो । एकीकरण भएपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह सोही[ ... ]

रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी प्रतिरक्षा प्रणालीले खसालिदिएको रूसले दाबी गरेको छ । नोभगोरोड क्षेत्रमा सोमबार खसालिएको युक्रेनी ड्रोनबारे रूसी विश्लेषणले यसले राष्ट्रपति पु्टिनको निवासलाई लक्षित गरेको देखाएको क्रेमलिनले जनाएको छ। मन्त्रालयका अनुसार ड्रोनको नेभिगेसन प्रणालीको विशेष प्राविधिक जाँचका क्रममा…

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि भन्ने डिग बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ। बुधबार बिहान

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।  अदालतले तत्काल प्राप्त