Khabarhub | Page 676 of 14360 | Nepal's Trusted News Source Khabarhub

त्रिवि क्रिकेट मैदानमा रात्रि खेलको मजा (तस्बिरहरू)

खबरहब

काठमाडौं- नेपालमा पहिलो पटक क्रिकेट प्रेमीहरुले रात्रिकालीन क्रिकेटको मजा लिन पाएका छन् । एनपीएलको दोस्रो सिजनका खेलहरू फ्लडलाइटमा खेलाइएपछि यो अवसर जुरेको हो । कीर्तिपुरका आज एनपीएलको उद्घाटन खेल फ्लड लाइटमा खेलाइएको छ । एनपीएल-२[ ... ]

रास्वपा छोड्ने जोखिमपूर्ण निर्णय किन लिए सन्तोषले ?

डीपीपछि स्वर्णिमसँग पनि बढेको थियो दूरी

ज्ञानु घिमिरे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सन्तोष परियारले राजीनामा दिएपछि राजनीतिक वृत्त तरंगित भएको छ । वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपालाई सुमना श्रेष्ठपछि सन्तोषले अर्को धक्का दिएका छन् । रास्वपामा भदौ २७ गते प्रतिनिधिसभा विघटन हुनुअघिसम्म[ ... ]

शेख हसिनालाई मृत्युदण्डको फैसलाले दबाबमा भारत, फिर्ता पठाउला बंगलादेश ?

खबरहब

नयाँदिल्ली- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आईसीटी) ले मानवताविरुद्धका तनीवटा अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएपछि भारत नयाँ कूटनीतिक दबाबमा परेको छ। मोहम्मद यूनुस नेतृत्वको बंगलादेश अन्तरिम सरकारले अब उनको प्रत्यर्पणका लागि[ ... ]

लाइसेन्स छपाइ

छाप्न थालेको दुई हप्तामा पनि सेवाग्राहीले पाएनन् लाइसेन्स, विदेश जानेहरु मर्कामा

छाप्ने र बाँड्नेबीच छैन तालमेल

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको यातायात व्यवस्था विभागले डेढ महिनापछि अस्थाइ रुपमा सर्भर खडा गरी कार्तिक १६ गतेबाट सेवा सुरु गरेको थियो । आंशिक रुपामा सेवा दिने बताउँदै विभागले पहिलो चरणमा सवारी चालक अनुमति[ ... ]

पारिलो घाम नताप्दा शारीरिक, मानसिक स्वास्थ्यमा प्रभाव

चिकित्सक भन्छन्– नसोचेको स्वास्थ्य समस्या आउँछ

पवन मुडभरी

काठमाडौं- पछिल्लो समय भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको छ । विश्व स्वास्थ्य संगठन र विभिन्न संस्थाका अध्ययन अनुसार विश्वका ५० देखि ८० प्रतिशत मानिसमा भिटामिन डीको स्तर अपर्याप्त रहेको पाइन्छ । यो[ ... ]

उत्कृष्ट करदाताहरू सम्मानित

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘कर प्रणालीको सार, लगानीको आधार’ प्रमुख नाराका साथ १४ औँ राष्ट्रिय कर दिवस मनाएको छ । सो अवसरमा आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाता एमएडब्लु हायर पर्चेज प्रालिका सञ्चालक प्राणनाथ भट्टराई, उद्योगतर्फ बढी आयकर दाखिला…

छानबिनको बहानामा यसअघि बढुवा छुटाइएका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाको हताहती हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख

करिब ५४ किलोग्राम गाँजा बरामद

बारा– पचरौता नगरपालिका-३ रामनगर नहरबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी श्रीनगर बैरीया

कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने महोत्तरी सम्सी गाउँपालिका-५ घर भएका ४४

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर– ३५ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-२ बागबाणी बस्ने