Khabarhub

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

२१ वर्षपछि विश्वकपको मञ्चमा इङ्गल्याण्ड र अर्जेन्टिनाको हाभिडन्त

खबरहब

काठमाडौँ - फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन्। २१ वर्षपछि पहिलो पटक भिड्न लागेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार भोलि बिहान १२:४५ बजे[ ... ]

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

खबरहब

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलासमा भएको खेलमा सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको स्पेनले प्रतियोगिताको उपाधि दाबेदार मानिएको फ्रान्सलाई खेलभर दबाबमा राख्यो। स्पेनले बल नियन्त्रण,[ ... ]

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

खबरहब

वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली अल-जैदीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । भेटमा दुवै नेताले आर्थिक सम्बन्धलाई सुदृढ बनाउने र इराकको तेल उत्पादन बढाउने प्रतिबद्धता जनाएका छन् । यसअघि राजनीतिमा[ ... ]

सरकारप्रतिको आशा निराशामा बद्लिँदै गयो

खबरहब

काठमाडौं– जेन-जी आन्दोलनमार्फत जनताले पोखेको आक्रोश र निर्वाचनको परिणामार्फत राखेको आशा बिस्तारै निराशामा बद्लिँदै गएको भन्दै सरोकारवाला तथा सम्बन्धित क्षेत्रका विज्ञले चिन्ता व्यक्त गरेका छन् । इन्स्टिच्युट फर स्ट्राटेजीक एन्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर)ले मंगलबार काठमाडौंमा[ ... ]

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

‘सरकारले शतप्रतिशत  राम्रो काम गर्‍यो भन्ने स्थिति बनिसकेको छैन’

ज्ञानु घिमिरे

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने अधिवक्ता यज्ञमणि न्यौपाने अहिले सरकार पक्षीय सांसद छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको प्रमुख भएर समेत काम गरेका उनी एक वर्ष नपुगी सरकारप्रति धारणा[ ... ]

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ - फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले आफ्नो पद छाड्ने भएका छन् । जारी फिफा विश्वकप २०२६ अन्तर्गत यसै साता हुने तेस्रो स्थानको प्ले-अफ खेल फ्रान्सको प्रशिक्षकका रूपमा उनको अन्तिम खेल हुनेछ । विख्यात फुटबल पत्रकार फ्याब्रिजियो रोमानोका अनुसार डेसच्याम्प्सको बहिर्गमनसँगै फ्रान्सको…

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको चलखेल प्रकरणमा दोषी ठहर पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट मंगलबार दोषी ठहर भएका छन् ।

महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी