Khabarhub

प्रदेश सांसदहरूलाई राप्रपाको निर्देशन : सरकार निर्माणका कुनै गतिविधि र चलखेलमा सहभागी नहुनू

लिङ्देन भन्छन् : कांग्रेस, एमाले र नेकपा मिलेर बनाउन्

खबरहब

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा आफूहरू कुनै पनि प्रदेशको सत्ता राजनीतिमा नजोडिने बताएका छन् । बुधबार काठमाडौंमा भएको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग बोल्दै लिङ्देनले अहिले प्रदेश सरकार नेपाली कांग्रेस,[ ... ]

सरकारलाई घेर्दै कांग्रेसले उठायो १५ प्रश्न, वालेन्द्र शाह पाइला पाइलामा चुकेको निष्कर्ष

सुकुम्वासीदेखि विदेश नीतिसम्ममा असफल भएको आरोप

खबरहब

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि प्रश्नै प्रश्न गरेको छ। वालेन्द्रले सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न पूर्ण रूपमा असफल भइसकेको निष्कर्षसहित कांग्रेसले सरकारलाई घेर्ने कोसिस गरेको हो । पार्टी प्रवक्ता[ ... ]

कमिसन घटाउन माग गर्दै चालकहरू सडकमा (तस्बिरहरू)

खबरहब

काठमाडौं- कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन् । कमिसन बढी भएको, भाडा दर कम भएको गुनासोसहित उनीहरूले बुधबार इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन्[ ... ]

कांग्रेसको निष्कर्ष : वालेन्द्र नेतृत्वको सरकार असफल भइसक्यो

सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न सकेन

खबरहब

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भइसकेको निष्कर्ष निकालेको छ। बुधबार पार्टी प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमार्फत सरकार नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको[ ... ]

हिक्मत छोड्न तयार नभएपछि दबाब बढाउन ओलीले बोलाए प्रदेशका पदाधिकारीसहितको बैठक

खबरहब

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडानबाट पछि नहटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दबाबमा परेका छन् । जसरी पनि हटाएर ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने ओलीको ढिपीले काम नगरेपछि अरू नेतासहितको[ ... ]

११४ दिनदेखि बन्द काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय खुल्यो

खबरहब

काठमाडौं- काठमाडौं- समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटिमण्डपमा रहेका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोलेको छ ।  बक्यौता नबुझाएपछि तालाबन्दी गरेको १ सय १४ औं दिनमा परिषद् आफैले उक्त पुस्तकालयको ताला खोलेको हो । ताला खोलेपनि पाठनपाठनका[ ... ]

सरकारका ७ निर्णय : सुनसरी-सिराहाका पीडितलाई राहत, लगानी बोर्ड, विश्वविद्यालय अनुदान आयोगमा नियुक्ति

खबरहब

काठमाडौं- सरकारले मन्त्रिपरिषद् बैठकबाट विभिन्न प्रशासनिक, कानुनी तथा नीतिगत विषयसँग सम्बन्धित सात महत्वपूर्ण निर्णय गरेको छ । बुधबार बसेको बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।[ ... ]

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

खबरहब

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे अभिव्यक्तिका कारण भाइरल भइरहन्छन् । संसद्मा केही ओजनदार कुरा राख्ने उनी सामाजिक सञ्जालमा भने अनेक विवादित टिप्पणी गरिरहँदा आलोचना र विरोधको केन्द्र भइरहन्छन्। उनी अहिले[ ... ]

तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

काठमाडौं- सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत  गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त नियमावली स्वीकृत गरेको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको छ ।  यसअघि गणना शीर्षकमा नेपालस्थित विद्यालय-कलेज-विश्वविद्यालयका विद्यार्थीका…

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा प्रहरी खटाएर गरिएको खानतलासी विवादमा परेपछि कोशी प्रदेश प्रहरी नेतृत्व

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ (राजु) पाण्डे र

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध खैरो हेरोइन, विभिन्न औषधीय लागू पदार्थ र नगदसहित चार जना

तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा सहसचिव पक्राउ

काठमाडौँ – तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ