Khabarhub

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

खबरहब

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म कुनै पनि प्रदेश सरकार गठन वा सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन आफ्ना प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको छ। बुधबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा[ ... ]

निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो

खबरहब

काठमाडौं- प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका निर्मल ‘निम्सदाइ’ पुर्जासहित चार पर्वतारोहीको शव आधार शिविरमा झारेको छ। पाकिस्तानको कराकोरम क्षेत्रस्थित ब्रोड पिकको करिब पाँच हजार[ ... ]

प्रदेश सांसदहरूलाई राप्रपाको निर्देशन : सरकार निर्माणका कुनै गतिविधि र चलखेलमा सहभागी नहुनू

लिङ्देन भन्छन् : कांग्रेस, एमाले र नेकपा मिलेर बनाउन्

खबरहब

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा आफूहरू कुनै पनि प्रदेशको सत्ता राजनीतिमा नजोडिने बताएका छन् । बुधबार काठमाडौंमा भएको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग बोल्दै लिङ्देनले अहिले प्रदेश सरकार नेपाली कांग्रेस,[ ... ]

सरकारलाई घेर्दै कांग्रेसले उठायो १५ प्रश्न, वालेन्द्र शाह पाइला पाइलामा चुकेको निष्कर्ष

सुकुम्वासीदेखि विदेश नीतिसम्ममा असफल भएको आरोप

खबरहब

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि प्रश्नै प्रश्न गरेको छ। वालेन्द्रले सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न पूर्ण रूपमा असफल भइसकेको निष्कर्षसहित कांग्रेसले सरकारलाई घेर्ने कोसिस गरेको हो । पार्टी प्रवक्ता[ ... ]

कमिसन घटाउन माग गर्दै चालकहरू सडकमा (तस्बिरहरू)

खबरहब

काठमाडौं- कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन् । कमिसन बढी भएको, भाडा दर कम भएको गुनासोसहित उनीहरूले बुधबार इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन्[ ... ]

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउने वा राजीनामा दिन बाध्य पारिएको भन्ने प्रचार सत्य नभएको बताएकी छन् ।     सिंहदरबारमा कानुन, न्याय तथा मानवअधिकार समितिको आज भएको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचलगायत अन्तर्राष्ट्रिय संस्थाले…

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा प्रहरी खटाएर गरिएको खानतलासी विवादमा परेपछि कोशी प्रदेश प्रहरी नेतृत्व

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ (राजु) पाण्डे र

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध खैरो हेरोइन, विभिन्न औषधीय लागू पदार्थ र नगदसहित चार जना

तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा सहसचिव पक्राउ

काठमाडौँ – तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ