Khabarhub | Page 1113 of 13687 | Nepal's Trusted News Source Khabarhub

काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ न गाडी गुडाउन (तस्बिरहरू)

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधिसभामा विकाशको फेहरिस्ता प्रस्तुत गर्दै गर्दा संघीय राजधानी काठमाडौंकै ३१ नं वडाको शंखमुल गणेशमार्ग सडक भने महिनौँदेखि हिलाम्मे भएको छ । वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा[ ... ]

केपी बा हुन्जेल रञ्जिता ढुक्क 

खबरहब

काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा निरन्तरता दिएपछि रञ्जिता श्रेष्ठले सामाजिक सञ्जाल खुशी साटेकी छन् ।  पार्टीका संरक्षक एवम् पति रेशमलाल चौधरी पक्षले काठमाडौं प्रथम राष्ट्रिय भेला गरेर अध्यक्ष तथा साधारण सदस्यबाट[ ... ]

नेपाल वायुसेवा निगमको वासलात : ऋण तिर्दैमा सकिन्छ अर्बौं आम्दानी

काठमाडौं– सरकारको पूर्ण स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले लामो समयदेखि राम्रो व्यावसायिक क्षमता प्रदर्शन गर्न सकेको छैन । सरकारकै अन्य केही संस्थानहरू नाफामा चलिरहँदा नेवानि भने लगातार घाटामा चलिरहेको छ ।वि.सं. २०१५ असार १७ स्थापना[ ... ]

वैदेशिक रोजगारीका दुःख

विदेश उड्दाको आकाशदेखि फर्कदाको बाकससम्म बेथिति

युवा बेचेर समृद्धि असम्भव

नेपाल यस्तो देश हो, जसले युवा बेचेर उनीहरुले पठाएको विप्रेषणमा रजाइँ गर्दछ। युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने तथा व्यवसायिक सीप सिकाउने भन्दा विदेश पठाउनमा व्यस्त हुन्छ। विकास निर्माण भन्दा जिल्ला जिल्लाबाट युवालाई पासपोर्ट दिनमा गर्व[ ... ]

कृष्णपुरमा छाउगोठ भत्काउने अभियान

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ स्थित हनुमानपुरमा रहेका २० छाउगोठ भत्काइएको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार स्थानीय जनप्रतिनिधिको सहयोगमा हनुमानपुरमा रहेका छाउगोठ भत्काइएको हो । कृष्णपुर-१ मा वडा सदस्य रत्नादेवी बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सञ्चालन…

काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढी

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा

चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित १९ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला

गोली चलाएर लागूऔषध कारोबारी नियन्त्रणमा

काठमाडौं– प्रहरीले धनुषाकाे मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ

विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-९ जेला बस्ने २७ वर्षीय सुमन त्योछिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला