Khabarhub

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् । महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचित भएपछि पहिलो पटक खबरहबसँग कुरा गर्दै भुसालले थोरै भावुकता र धेरै जिम्मेवारी बोध[ ... ]

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

खबरहब

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । महाधिवेशनको बन्दसत्र र चुनावी प्रक्रिया अघि बढ्दै जाँदा विभिन्न पदहरूमा नेताहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको[ ... ]

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

खबरहब

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । राजधानीमा जारी महाधिवेशनमा मंगलबार साढे सात बजेसम्म गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दिएको पार्टीको केन्द्रीय निर्वाचन[ ... ]

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

खबरहब

काठमाडौँ नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।  थापाले मंगलबार साँझ राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।  उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले केन्द्रीय समितिमा[ ... ]

कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न 

खबरहब

काठमाडाैँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा रहेकी पौडेलले भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लस्टरमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन्[ ... ]

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औँ महाधिवेशनमा पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति बनेका…

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद गरि पेस्तोलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिइएको

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक जना घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले गत वर्ष असोजदेखि सुरू गरेको ‘अपरेशन ३६५’