Khabarhub

फिफा विश्वकप

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

खबरहब

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै मोरक्को विजयी भएको हो । मोरक्कोका लागि इस्माइल[ ... ]

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

अष्ट्रेलिया २–० गोलले पराजित

खबरहब

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार बिहान सम्पन्न समूह डी को खेलमा अष्ट्रेलियालाई २–० गोलले हराउँदै अमेरिका अन्तिम ३२ मा प्रवेश गरेको हो । योसँगै अमेरिकाले सन् १९३० पछि[ ... ]

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

खबरहब

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ ३२) मा प्रवेश गरेको छ । शुक्रबार राति घरेलु मैदान ग्वाडालाजारामा भएको समूह ए को खेलमा दक्षिण कोरियालाई १–० गोलले हराउँदै मेक्सिको नकआउट चरणमा पुगेको[ ... ]

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

सीता न्यौपाने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले महिलाहरूका लागि भरोसायोग्य संस्थाका रूपमा मन्त्रालयलाई स्थापित गर्न चाहेको बताए । उनले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘गृह मन्त्रालय[ ... ]

विवादतिर प्रधानमन्त्री

राष्ट्रपतिकै सामुन्‍ने संसद् बङ्क, संवैधानिक आयोगमा हस्तक्षेप, राजदूतको अपमान, अब कसरी अघि बढ्लान् ?

खबरहब

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को विवादित कार्यशैली रोकिने भन्दा अझै थप विग्रहको दिशातिर अघि बढिरहेको छ । जसले संसदीय परम्परा हुँदै संवैधानिक निकायका व्यक्तिलाई त्रसित बनाउनेदेखि कुटनीतिक क्षेत्रलाई समेत असर पार्ने देखिएको छ । गत[ ... ]

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

खबरहब

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सबै अदालतबाट राहत मिलेको छ। पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपाको पहिलो महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिन लागेका बेला सबै अदालतबाट सम्पत्ति शुद्धिकरण र संगठित अपराधको आरोपबाट लामिछानेले[ ... ]

बजेट विवादले सुदूरपश्चिममा संकट : कांग्रेस नेतृत्वको सरकार ढाल्ने तयारीमा सत्तारूढ एमाले र प्रतिपक्षी नेकपा

खबरहब

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ र ०८४ का लागि ल्याएको बजेटले राजनीतिक संकट निम्त्याएकव छ। मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकारले ल्याएको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गम्भीर विवाद भएको छ। सरकारमा सहभागी नेकपा[ ... ]

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ। सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने तथा मोडिफाइ गरिएका मोटरसाइकलहरूविरुद्ध विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक…

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका क्रममा एकजना वृद्धको मृत्यु भएको छ । उक्त विवादमा उनकी

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन्। शुक्रबार बिहान करिब

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरिरहेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ? ख्याल गर्नुहोला यस्ता घटना अहिले नेपालमा भइरहेका छन् । त्यस्ता