Khabarhub | Page 1111 of 13683 | Nepal's Trusted News Source Khabarhub

नेकु जात्रा–मतया बसन्तपुरदेखि स्वयम्भूसम्म (तस्बिरहरू)

खबरहब

काठमाडौं- पाटनका नेवार समुदायको परम्परागत नेकु जात्रा–मतया बुँङ्गमती र स्वयम्भूमा हरेक वर्ष हुने भए पनि यस वर्ष मंगलबजारको पालो परेकाले यो जात्रा वसन्तपुर दरबार क्षेत्रको नासल चौक हुँदै स्वयम्भूसम्म आयोजना गरिएको छ ।   मंगलबजार पाटन[ ... ]

दस्तावेज

‘जबज’को रट लगाएर नबसौं, एमालेको नाम फेरौं

बहुदलीय जनवादी कार्यक्रमले विचारको अंगभंग गरेको छ

काठमाडौं– सत्तारुढ नेकपा एमालेभित्र फेरि जनताको बहुदलीय जनवाद (जबज) र पूर्वमहासचिव मदन भण्डारीको विषय बहसमा तानिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा जबजको सिद्धान्तअनुसार काम हुन छाडेको गुनासो गरेकी छन् । सँगैसँगै मदन भण्डारी फाउन्डेसनमा[ ... ]

भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गरिनेछ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् ।  प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका हुन् । 'हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात…

चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित १९ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला

गोली चलाएर लागूऔषध कारोबारी नियन्त्रणमा

काठमाडौं– प्रहरीले धनुषाकाे मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ

विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-९ जेला बस्ने २७ वर्षीय सुमन त्योछिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला

जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार 

काठमाडौं– जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एकजना कैदी सुनसरी कारागार कार्यालय झुम्काबाट फरार भएका छन् ।  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका निवासी